महाशाखाले अहिलेसम्म कुनै मानवीय जोखिम नभएको बताउँदै बढी डेंगुु संक्रमण फेला परेका जिल्लामा चितवनमा चार र दाङमा चारजनामा भेटिएका जनाएको हो । पूर्वी झापादेखि पश्चिम अछामसम्मका १५ जिल्लामा डेंगुु पाइएको
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वरिष्ठ नेता शिवपूजन यादवसहितका सयौं नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले ‘नेपालमा अन्धराष्ट्रवादको नाममा अतिवाद हाबी भएकाले त्यसलाई खारेज
टिकट वितरणमा नेतृत्वले न्याय नगरेको भन्दै सांसद बिचारीप्रसाद यादवको नेतृत्वमा पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर–२० का आकांक्षी रामकिशोर सिंहलाई टिकट नदिएको भन्दै उनका सर्मथकहरुले पनि
मन्त्रालयले टोल फ्री नम्बर ११५१ तथा मोबाइल एप सन्चालनमा ल्याएको हो । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सोमबार झापा, गौरादहका एक सेवाग्राहीको गुनासो सुनेर यस सेवाको उद्घाटन गरेका हुन् । उनले सेवाप्रदायक
सुपर इको व्रिक इनोभेसन्स् प्रालिले सेबी जापानी ब्रिक नेपाली बजारमा उत्पादन सुरु गरेको हो । सोमबार एक कार्यक्रम गरी कम्पनीले आफ्ना उत्पादनको बजार प्रवेश गराएको हो । अर्थराज्यमन्त्री उदयशम्शेर राणाले
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलाको
उतार–चढावबीच बजार परिसूचक नेप्से २५ अंकले झरेर १५ सय ५४ मा आएर थामियो । बिमा समूहमा सबैभन्दा उच्च १ सय ३६ अंकको गिरावट आयो । विकास बैंक समूह ३६ अंकले
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट १२ गरी १६ जनाको मृत्यु भएको हो । एक हजार १४६ जनामा ती रोगको संक्रमण
सुन्दर, सफा र समुन्नत काठमाडौं बनाउने शाक्यको भरोसाप्रति सर्वसाधारणमासमेत सन्देह पैदा भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको १०० दिनमा १०१ काम नारामैमात्र सीमित हुने देखिएको छ । शाक्यले
टोलीले राजा शुद्दोदनको राजदरबार, दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्धार, सुरक्षा पर्खाल र दरबार क्षेत्रभित्रका उत्खनन् भएका स्थानहरुको अवलोकन गरेको थियो । अवलोकनपछि समितिका सभापति डोरप्रसाद उपाध्यायले भगवान