Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


वर्ल्ड नेवाः अर्गनाइजेसनको पहिलो उत्तर अमेरिकी क्षेत्रीय सम्मेलन सम्पन्न

क्यानडियन नेवाः गुठी र नेवाः कल्चर सोसाइटी अफ अल्बटाले संयुक्तरुपमा क्यानडाको ओन्टेरियोमा सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा नेवार समुदायको भाषा कला र संस्कृतिलगायतका विषयहरुमा विभिन्न व्यक्तिहरुले कार्यपत्र प्रस्तुत् गरेको

सुन तस्करीको शृंखला (भिडियो रिपोर्ट)

प्रहरीले एकैपटक ४३ करोड रुपैयाँभन्दा बढी मूल्यको ८८ किलो सुन बरामद गरेको हो । नेपालमा पछिल्ला दिनमा राम्राभन्दा खराब, थितिभन्दा बेथितिकै खबर सुन्नपर्ने बाध्यताबाट घेरिएका छन्, आम जनता । भ्रष्टाचार,

प्रतिनिधि र प्रदेशसभा निर्वाचन विधेयक संसदबाट पारित, भ्रष्ट र अपराधीलाई बन्देज

संविधानको नयाँ व्यवस्थाअनुसार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलपछि सोमबार विधेयक पारित गरिएको हो । यसअघि, राज्य व्यवस्था समितिले विधेयक पारित गरी सोमबारै संसदमा पेस

प्रधानाध्यापक स्वीकार्न कुटपिट गरेपछि न्याय खोज्दै विद्यार्थी सदरमुकाम पुगे

प्रधानाध्यापक पृथ्वीबहादुर सिंहले कक्षा कोठामा कुटपिट गरी मानसिक यातना दिएको भन्दै उनीहरु न्याय खोज्दै सदरमुकाम पुगेका हुन् । आफूलाई प्रधानाध्यापक भएको स्वीकार गर्न दबाब दिँदै सिंहले स्वीकार नगर्ने विद्यार्थीलाई कुटपिट

Constituency delimitation commission’s report presented

Minister for Law, Justice and Parliamentary Affairs Yagya Bahadur Thapa, on behalf of the Prime Minister, presented the report before the meeting. Similarly, State Affairs Committee President Dil Bahadur Gharti

संसदमा निर्वाचनसम्बन्धी प्रतिवेदन प्रस्तुत्

यसैगरी, राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी समितिको प्रतिवेदन, २०७४ सदनसमक्ष प्रस्तुत् गरे । अहिले व्यवस्थापिका–संसदको बैठक आधा घन्टाका लागि स्थगन गरिएको छ । रासस

संसदमा एमाले नेता रावलको आपत्ति

उनले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रस्तावित विधेयककाबारेमा सदनसमक्ष प्रमले जानकारी दिन माग गर्दै निर्वाचन घोषणा भइसकेको अवस्थामा कर्मचारी सरुवा–बढुवा गरेकामा विरोध जनाए । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका रावलले लोकतन्त्रको मूल्य

उत्तर कोरियाको हाइड्रोजन बमसहितको परीक्षणपछि दक्षिणले पनि हान्यो क्षेप्यास्त्र

दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट आकासमा हान्ने खालको क्षेप्यास्त्र हानेको सोलबाट प्राप्त समाचारमा जनाइएको छ । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्ता गर्दै गत आइतबार पनि छैठौँपटक एक शक्तिशाली

‘रक्सी, मासु खुवाएर निर्वाचन जित्न खोज्ने राष्ट्रका लागि घातक भाइरस’

वीरगन्जमा चुनाव प्रचारकाक्रममा आचारसंहिता उल्लंघन भयो भनेर आयोगले मागेको स्पष्टीकरणको जवाफमा ती नेताले गल्ती स्वीकारेर पत्र नै आयोगमा पठाएको पौडेलले बताए । जिल्ला निर्वाचन कार्यालय पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको

कांग्रेसले धनुषामा १८ मध्ये १२ तहको उम्मेदवारको टुंगो लगायो

एक उपमहानगरपालिकासहित १८ ओटा स्थानीय तह रहेको धनुषामा १२ ओटामा टुंगो लगाइसकेको र सोमबार दिउँसोसम्म जिल्लाको सबै स्थानीय तहको टुंगो लागिसक्ने जिल्ला सभापति रामसरोज यादवले जानकारी दिए । कांग्रेस धनुषा