Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


88 kilos gold confiscated

One person identified as Manoj Adhikari was arrested along with the illegal gold, Division Senior Superintendent of Police Diwesh Lohani said. RSS

जापानी राजकुमारीले प्रेमका खातिर शाही सेवा–सुविधा त्याग्दै

आइतबार पत्रकार सम्मेलन गरी राजकुमारी माकोले आफ्नो प्रेम चाँडै नै विवाहमा परिणत हुन लागेको जानकारी दिइन् । २५ वर्षीय माको केही वर्षदेखि कोमुरो नामका युवकसँग गहिरो प्रेममा रहँदै आएको बताइन्छ

भूकम्प पीडितका घर बनेनन् तर लाखौं क्यूफिट काठ जंगलमै कुहिए

सालको काठ संकलन र बिक्री वितरण गर्न नसक्दा जंगलमै कुहिन थालेको हो । जिल्ला वन कार्यालयले चुरे आसापसका सामुदायिक तथा सरकारी स्वामित्वमा रहेका वनक्षेत्रमा ढलापडा तथा बाढीले बगाएका लाखौं क्यु

नौ वर्ष विदेश बस्दा केही भएन, पाँच वर्षमा गाउँघरमै कागती बेचेर करोडपति

नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्किएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् । उनले अहिले वार्षिक रु २० लाखभन्दा बढी

पहिरोको जोखिममा परेका पाँच बस्ती स्थानान्तरण गर्न सुझाव

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका विज्ञसहितको टोलीले अध्ययनपछि जोखिमयुक्त पाँच गाउँलाई स्थानान्तरण गर्ने सुझाव प्राप्त भएको हो । विज्ञ टोलीको प्रतिवेदनपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्लाका चार गाउँपालिकाका पाँच बस्ती

भ्रष्टाचारीले निर्वाचनमा आजीवन भाग लिन नपाउने विधेयक पारित

समितिको आज बसेको बैठकमा नेपाली कांग्रेस सांसदहरुले विधेयकमाथिको संशोधन फिर्ता लिएपछि भ्रष्टाचारीले आजीवन निर्वाचनमा भाग लिन नपाउने व्यवस्थासहितको विधेयक पारित गरेको हो । त्यस्तै फौजदारी अभियोगमा जेल जीवन बिताएको ६

इतिहासमै पहिलोपटक एकै ठाउँबाट ८८ किलो सुन बरामद (भिडियो)

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले राजधानीको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीको टोलीले सोमबार बिहान सुराकीका आधारमा उक्त सुन

बाढी र डुबानको पीडा भुलेर रौतहटबासी चुनावमा होमिए (भिडियो)

विगतमा जे जस्तो भए पनि अब समृद्धिको बाटोमा लाग्न पनि निर्वाचनमा हुनैपर्ने उनीहरुको भनाई छ । उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दासम्म पनि रौतहटका राजनीतिक दलहरुले सबै तहका उम्मेदवार

यसकारण उत्तर कोरियामाथि हमला गर्न हिच्किचाउँछ अमेरिका

त्यसो त, अमेरिकाले यसअघि नै उत्तर कोरियालाई पटक–पटक चेतावनी दिइसकेको छ । अमेरिकाको चेतावनीका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिदैं आएको छ । किन उत्तर कोरियाले अमेरिकाको चेतावनीलाई

नेवि संघ महामन्त्री काफ्लेसहितको टोली राहत लिएर सर्लाहीमा

काठमाडौं, भदौ १९ । नेपाल विद्यार्थी संघले बाढीबाट अत्याधिक प्रभावित सर्लाहीका विभिन्न बस्तीमा राहत वितरण गरेको छ । नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस बालाजुले संयुक्त रुपमा