निर्धारित समयमा ३६ जनाले मात्र मोहियानी हकसम्बन्धी निवेदन दिएको कार्यालयले जनाएको छ । मालपोतको स्रेस्तामा १ सय ५२ मोहियानी देखिएका छन् । भूमिसुधार मन्त्रालयले जेठ १९ देखि भदौ ५ गतेसम्म
निर्माणको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रालिले उक्त सडकखण्डको ११ किलोमिटर सडक कालोपत्रे गरेको हो । कालोपत्रे भएपछि यो सडक भएर यात्रा गर्ने स्थानीयलाई सहज भएको छ । वर्षादको समयमा
डोपिङ कसुरमा तोकिएको प्रतिबन्ध सकाएर १९ महिनापछि टेनिस कोर्टमा फर्किएकी सारापोभाको पुनरागमन सुखद हुन भने सकेन । चौथो चरणको खेलमा सारपोभालाई लात्भियाकी अनास्तासिया सेभास्तोभाले ५/७, ६/४ र ६/२ ले हराएकी
यो आगलागीलाई लस एन्जलसको इतिहासकै सबैभन्दा भीषण मानिएको छ । जंगलमा भीषण आगलागीपछि लस एन्जलसका मेयर एरिक गार्सेट्टीले राज्यमा आपतकालिन अवस्थाको घोषणा गरेका छन् । लस एन्जलसको ग्लेनडेल र बुरब्याक
आइतबार राति भएको खेलमा ग्रीसलाई २÷१ ले हराएपछि बेल्जियम विश्वकपमा छानिने आयोजक रुसपछिको पहिलो युरोपियन टोली बनेको हो । खेलमा बेल्जियमलाई विजयी गराउन यान भर्टोङ्गन र रोमेलु लुकाकुले एक-एक गोल
अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाली परमाणु बम परीक्षणले अमेरिका र उसका सहयोगी मुलुकमाथि खतरा आइलागेको भन्दै कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको कुराकानीपछि
बिरामी र आफन्तले शौच गरेबापत रकम असुल्ने गरिएको छ । अस्पतालमा दैनिक १५ सय हाराहारीमा बिरामी जाने गरेका छन् । भिडभाड हुने स्थान (अस्पतालको उत्तर र दक्षिण)मा रहेका शौचालय बिरामीका
प्रतीकात्मक
खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड
पाकिस्तानी उच्च अदालतले गत बिहीबार भूट्टोको हत्या मुद्दामा सुनुवाई गर्दै सन् २००७ मा भएको घटनामा संलग्न भनी आरोप लगाइएका पाँच जनालाई सफाइ दिँदै अदालतमा हाजिर नभएकोले मुशर्रफलाई ‘फरार अभियुक्त’ घोषणा