Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


भारतमा अलैंचीको उत्पादन बढ्यो, नेपालमा मूल्य घट्यो

भारतमा पनि अलैंची उत्पादन बढेपछि गत वर्षको तुलनामा यस वर्ष नेपालमा निकै भाउ घटेको व्यवसायीले बताएका छन् । नेपाली अलैंचीको मूख्य बजार भारतलाई मान्ने गरिन्छ । नेपाली अलैंची निर्यातकर्ता भारत

‘उत्तर कोरियाले नयाँ युद्धको आह्वान गर्‍यो, अमेरिकाले धेरै धैर्य गर्न सक्दैन’

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले उत्तर कोरियाले पछिल्लो पटक शक्तिशाली परमाणु बम परीक्षण गरेर नयाँ युद्धको आह्वान गरेको बताएका हुन् । उत्तर कोरियाले आइतबार हाइड्रोजन बमसहितको परमाणु परीक्षण

इन्द्रजात्रा पर्व आज मनाइदै, कुमारी, गणेश र भैरवको रथ घुमाइने

विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तान्ने गरिन्छ । रथ तान्नुअघि बसन्तपुरमा

विश्वकप छनोट: जर्मनी, इंग्लण्ड, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड र डेनमार्क विजयी

समुह सी को खेलमा जर्मनीले नर्वेलाई ६-० ले हरायो । यसैगरी नर्दन आयरल्याण्डले चेक गणतन्त्रलाई २-० ले हराउँदा अजरबैजानले सान मारिनोमाथि ५-१ को जित निकाल्यो । यो समुहमा २ खेल

कोलम्बियामा विद्रोही समूह इएलएन र सरकारबीच युद्धविराम हुने

विद्रोही समूह इएलएन र सरकार अस्थायी रुपमा युद्धविराम गर्न तयार भएपछि कोलम्बिया शान्तिको मार्गमा थप अगाडि बढेको छ । विद्रोही समूह र सरकारी पक्ष ५० बर्ष लामो संघर्ष अस्थायी रुपमै

कस्ता–कस्ताले अब निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् !

सोमबार बिहान बसेको राज्यव्यवस्था समिति बैठकमा कांग्रेस सांसदहरूले आफ्नो संशोधन फिर्ता लिएका हुन् । यससँगै समितिले सरकारले पेस गरेको विधेयकलाई जस्ताको तस्तै पास गरेको हो । सरकारका तर्फबाट गृहमन्त्री जनार्दन

दसैंका लागि नयाँ नोट भदौ २८ देखि साटिने

उपत्यकाभित्र करिब डेढ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए । केन्द्रीय बैंकले ५, १०, २०, ५० र

१ अर्ब २५ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद

स्वास्थ्य मन्त्रालय, आपूर्ति व्यवस्था महाशाखाका उपसचिव बाबुराम लामिछानेले आव २०७३/०७४ मा ९३ प्रकारका उपकरण, भ्याक्सिन र सवारीसाधन खरिद गरिएको जानकारी दिए । उपसचिव छामिछाने भने, ‘बीमा कार्यक्रमलाई पनि लक्षित गरी

निर्वाचनसम्बन्धी सबै कानून बनाउन सर्वोच्चको परमादेश

न्यायाधीश दीपकराज जोशी र हरिकृष्ण कार्कीको संयुक्त इजलाशले आज २०७४ माघ ७ गतेभित्र निर्वाचनसम्बन्धी सम्पूर्ण कानून बनाएर निर्वाचन गर्न परमादेश जारी गरेको हो । संविधानमा व्यवस्था गरिएअनुसार प्रदेश र केन्द्रको

असोज २ गते २ नम्बर प्रदेशमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन आग्रह

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले तेस्रो चरणअन्तर्गत् स्थानीय तहको निर्वाचन हुने जिल्लाका सरकारी, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा असोज २ गते सार्वजनिक बिदा दिने व्यवस्था