Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


बाढीपीडित भन्छन् : ज्यान त बाँच्यो गासँबास छैन

चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन्

जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो

अत्यधिक गर्मीका कारण भाइरल ज्वरो, रुघाखोकी तथा टाइफाइडका बिरामी बढेका हुन् । जिल्लाकै ठूलो दमौली अस्पतालमा अहिले बिरामीको चाप बढेपछि बस्ने स्थानकै असुविधा भएको छ । सेवाग्राहीहरु अस्पतालको सिंढी र

पहिचान लुकाएर विदेशमा पढेका थिए उत्तर कोरियाली नेता किम जोङ उनले

अन्तर्राष्ट्रिय संचारमाध्यममा दैनिकजसो छाइरहेका उनका केही स्वभाव र विद्यार्थी जीवनका रहस्यबारे हालै एक शिक्षकले खुलासा गरेका छन् । यद्यपी ती शिक्षकको परिचय खुलाइएको छैन । स्विटजरल्यान्डको कोएनिजस्थित लिएबेफेल्ड–स्टेनहोल्जी नामक विद्यालयमा

तेह्रथुममा अदुवा उत्पादन बढ्यो

यसवर्ष जिल्लामा २ सय ६० हेक्टर जमीनमा गरिएको अदुवा खेतीबाट ३ हजार ९ सय ५२ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यो गतवर्षको तुलनामा ६

मोटरसाइकल दुर्घटनामा चारजना गम्भीर घाइते

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ७ प २५५९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प ५३५४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा को ७ प २५५९

महोत्तरीका २३२ मतदानस्थल संवेदनशील, सुरक्षा कडा

जिल्लाका कूल २५८ मतदानस्थलमध्ये २३२ वटा मतदानस्थल संवेदनशील रहेका जिल्लाका सुरक्षा निकायले बताएका छन् । त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अति संवेदनशील र ९७ वटा मतदानस्थल संवेदनशील रहेका छन् ।

गौरवका आयोजनाहरुको काम फितलो, ठेकेदार कम्पनीबीचमै विवाद (भिडियो)

रुपन्देहीमा सञ्चालित झण्डै आधा दर्जन राष्ट्रिय गौरवका आयोजनाको निर्माण सन्तोषजनक नरहेको भन्ने गुनासोका आधारमा स्थलगत निरीक्षण र अनुगमनमा निस्किएको समितिले ती आयोजनाको कार्यप्रगति राम्रो नरहेको निष्कर्ष निकालेको छ । समितिले

तमोर नदीको पानी झोलुङ्गे पुलबाट यसरी ल्याइयो, कृषकको सपना पुरा (भिडियो)

नदी पारीको प्रयोगविहीन पानीलाई वारीको खेतीयोग्य जमिनमा प्रयोग गर्न झोलुङ्गे पुल माध्यम बनेको हो । धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभुमि एक सफाईटारका बासिन्दा तमोर नदी पारी सागुरी गढी गाँउपालिकाको लेमलेमा खोलाबाट

रफाईल नदाल युएस ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश

अन्तिम १६ को खेलमा युक्रेनका अलेक्जेन्डर डोल्गोपोलोभलाई हराउँदै नदाल क्वाटरफाइनलमा पुगेका हुन् । डोल्गोपोलोभ विरुद्धको खेल नदालले ६-२, ६-४ र ६-१ को सोझो सेटमा जिते । क्वाटरफाईनलमा नदालको भिडन्त रुसका

कुनै प्रकारको अन्तर्राष्ट्रिय प्रतिबन्धले छुँदैन उत्तर कोरियालाई, यस्तो छ कारण

वास्तवमा उत्तर कोरियालाई कुनै प्रकारको अन्तर्राष्ट्रिय प्रतिबन्धले तात्विक असर गर्दैन । उत्तर कोरियाको समग्र वैदेशिक व्यापार वार्षिक ८ देखि १० अर्ब डलर बराबर छ । यसमा ८० देखि ८५ प्रतिशत