Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


सुनको भाउ २०० ले बढ्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सोमबार साँझसम्म अन्तार्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १३ सय ४० डलर हाराहारीमा कारोबार भएको थियो ।

Skip This