Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


सात लाख भूकम्पपीडितले टहरा मै दशैं मान्दै

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्दराज पोखरलेलले दसैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने भोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैै सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन्

चीन–पाकिस्तान सैन्य अभ्यासबारे अफबाह नफैलाउन चीनको चेतावनी

चिनियाँ पिपुल्स लिवरेसन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले भने, ‘कुनै देशले पाकिस्तानसँग सधैँजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक कुरा हो । उनीहरूले यस्ता अभ्यासप्रति अभ्यस्त बन्दै अनावश्यक

खुसी साट्दै गर्दा निर्वाचित वडा सदस्यको मृत्यु

राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उनी निर्वाचित भएकी थिइन् । जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुसी साट्दै गर्दा हृदयाघातका कारण उनको मृत्यु भएको वडा सदस्य शिवचरण

स्थानीय तह निर्वाचनपछि संविधानको सर्वस्वीकार्यता बढ्यो : दाहाल

उनले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशा दिने बताए । माओवादी केन्द्रको जिल्ला सम्मेलन आयोजक समिति कपिलवस्तुद्वारा बिहीबार कृष्णनगरमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई

खाद्य संस्थानमा खसी किलोको ४५५ र च्याङ्ग्राको ६७५

संस्थानले मुस्ताङबाट काठमाडौंमा ५०० च्याङ्ग्रा र दाङको तुलसीपुरबाट २०० खसी भित्र्याएको हो । संस्थानले मुस्ताङबाट एक हजार च्याङ्ग्रा एवं तुलसीपुर र हेटौंडाबाट १५ सय खसी ल्याउने जनाएको थियो । बाँकी

बर्जरको ‘नगदपति’ पुरस्कार वितरण

बर्जरले बिहीबार पोखरामा कार्यक्रम गरी नगद पुरस्कार वितरण गरेको हो । लकी ड्रमार्फत् १० लाख रुपैयाँ जित्न सफल स्याङ्जाकी यमकुमारी गुरूङलाई पोखरा शाखाका प्रमुख चन्द्रशेखर दासले नगद हस्तान्तरण गरेका थिए

संसारकै सबैभन्दा महँगो पानी, एक बोतलकै १ करोड ४ लाख

तर, संसारमा सबैभन्दा महँगो पानी अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘बेवर्ली हिल्स्’मा बन्ने गर्दछ । ‘बेवर्ली हिल्स्’ नामक कम्पनिले एक बोत्तलको पानीको मुल्य एकलाख अमेरिकी डलर (करिव एक करोड चार लाख रुपेयाँ)

सुनको भाउ ३०० ले घट्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलाको

झापा–११ लाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

झापाको शिवसताक्षीस्थित दूधेमा जारी प्रतियोगिताको बिहीबारको खेलमा झापा–११ लाई हिमालयन शेर्पाले टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो । निर्धारित् समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

कार्यकर्ता हत्याको राजपाद्वारा भर्त्सना

राजपाले बिहीबार एक विज्ञप्ति जारी गरी जिल्लाको कटहरिया वडा नम्बर–८ बलुवा टोलमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताबीच झडपकाक्रममा हत्या भएको भन्दै घटनाको तत्काल छानबिन गरी दोषी पत्ता लगाइ कडा कारबाही