Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


दसैंको किनमेलः अचाक्ली महँगो ! (भिडियो)

दसैंको किनमेल गर्नेहरुको बजारमा घुइँचो पनि लागेको छ । तर, अत्यावश्यक सामग्रीको मूल्य दोब्बर नै बनाइएकाले सर्वसाधारणहरु खिन्न हुने गरेका छन् । राजधानीका असन, इन्द्रचोक, जमल, न्यूरोड, सुन्धारालगायतका मुख्य व्यापारिक

विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा सुरु भएको नवदुर्गा महोत्सवको बिहीबार कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञ वहादुर थापाले शुभारम्भ गरे । महोत्सवको उद्घाट्नपछि विन्ध्यवासिनी मन्दिरबाट नवदुर्गाका नौ रुपको झाँकी,

राजविराज–१५ मा मतदान सम्पन्न

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वडाध्यक्ष पदका उम्मेदवार महन्थी यादवको मतदानको एक दिनअघि मृत्यु भएपछि सो वडाको मतदान स्थगित भएको थियो । जनता आधारभूत निम्न माध्यमिक विद्यालय देउरी–भरुवा र आधारभूत

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा राजपा विजयी

राजपाका शिवनारायण साह तीन हजार ८८० मत ल्याएर प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले तीन हजार ५३९ मत प्राप्त गरे । यस्तै, उपप्रमुखमा राजपाकै

महोत्तरी गाउँपालिकामा राजपा विजयी

निर्वाचन अधिकृत रामानन्दप्रसाद अधिकारीकाअनुसार अध्यक्षमा सुनील राय निर्वाचित भएका छन् । उपाध्यक्षमा राजपाकै सीतादेवी साह निर्वाचित भएकी छन् । अध्यक्ष रायले दुई हजार ७५१ र उपाध्यक्ष साहले दुई हजार ६१९

प्रदेश–२ को पहिलो महिला प्रमुखमा रिनाकुमारी निर्वाचित

नेकपा माओवादी केन्द्रको टिकटबाट रिनाकुुमारी निकटतम् प्रतिद्वन्द्वीभन्दा झन्डै दोब्बर मत ल्याएर प्रमुख पदमा निर्वाचित भएकी हुन् । उनीसँगै माओवादी केन्द्रका उम्मेदवार गौरीशंकर जयसवाल मौलापुुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका छन् ।

अटेर गर्ने कर्मचारीलाई राष्ट्रसेवक मान्न सकिँदैन : मन्त्री बस्नेत

बिहीबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले ‘अटेर गर्ने कर्मचारीलाई राष्ट्रसेवक मान्न सकिँदैन’–भने । अहिलेको अवस्थामा स्थानीय तहका लागि १६ हजार कर्मचारी आवश्यक परेकोमध्ये अझै अपुग ५ हजार कर्मचारी

सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी

अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थ यादव र उपाध्यक्षमा फोरमका सीतादेवी यादव विजयी भएका छन् । अध्यक्षमा विजयी सिद्धार्थले दुई हजार ६५८ तथा उनका निकटतम् प्रतिद्वन्द्वी फोरमका शिवजी यादवले दुई हजार ६५२

भारतमा पत्रकारको कुटेर हत्या

सानतानु भौमिक नाम गरेका ती पत्रकारको कुटेर हत्या गरिएको भारतीय अधिकारीले बिहीबार जानकारी दिएका छन् । करिब दुई हप्ता अघिमात्र भारत कै अर्का एकजना उच्च दर्जाका पत्रकारको पनि गोली हानी

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित, ज्ञानेन्द्र मल्लको शतक

नेपालले दोस्रो खेलमा बिहीबार मायलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्लको शतकीय योगदानको मद्दतमा निर्धारित् ५० ओभरमा ७