Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


राष्ट्रपति ट्रम्पको भाषण ‘भुकिरहेको कुकुरको आवाज’ : उत्तर कोरिया

बुधबार (हिजो) राष्ट्रसंघको महासभालाई राष्ट्रपति ट्रम्पले गरेको सम्बोधनलाई उत्तर कोरियाका विदेशमन्त्री रि योङहोले विहीबार (आज) भुकिरहेको ‘कुकुरको आवाज’ भएको पहिलो औपचारिक प्रतिक्रिया दिएका हुन् । विदेशमन्त्री रिले न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय

दशैं सुरु

बिहिबार धटस्थापनाको शुभ साईटमा काठमाडौंको हनुमानढोका स्थित दशैं घरमा जमरा रौप्दै । दशैंको लागि बिहिबार देखि खाद्य संस्थानले बिक्री सुरु गरेको च्याङरा छान्दै उपभोक्ता । खाद्य संस्थानले च्याङरा प्रति किलो रु

२६ स्थानको परिणाम सार्वजनिकः कांग्रेस ८, माओवादी केन्द्र ५, एमाले ४, राजपा ४ मा विजयी

बिहीबार दिउँसो साढे ३ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ८, नेकपा माओवादी केन्द्र ५, नेकपा एमाले ४ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ४ स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन्

जलेश्वर–२ मा स्वतन्त्र उम्मेदवार विजयी

स्वतन्त्र उम्मेदवार बरुण दाहालले २९२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरम नेपालका शिवचन्द्र चौधरीले २४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार

जलेश्वर–१० मा राप्रपाका उम्मेदवार विजयी

जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दासले २८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राजपा नेपालका रुदल ठाकुरले १७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार

RJP-N cadre killed in clash with NC cadres

The deceased has been identified as Ram Pukar Yadav, 50, a RJP-N cadre, said the police. A dispute erupted between cadres of the NC and RJP-N over vote, leading to

जनकपुर उपमहानगर–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्याम झाले २४० मत प्राप्त गरेका छन् । रासस

शान्तिपूर्ण रूपमा नाकाबन्दी अन्त्य गर्न कतारको आग्रह

संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सम्बोधन गर्दै अमिर थानीले साउदी अरबको नेतृत्वमा भइरहेको नाकाबन्दी शान्तिपूर्ण रूपमा अन्त्य गर्नुपर्ने बताउँदै कतार संकट समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् । कुनै

धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

उपाध्यक्षमा सोही पार्टीका भारती कार्कीले तीन हजार ५१ मत प्राप्त गरी विजयी भइन् । निर्वाचन अधिकृत कार्यालयकाअनुसार शेखका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका विपीनदेव यादवले दुई हजार १८० मत

सप्तरीको सप्तकोसीमा नगरपालिकामा एमाले विजयी

सप्तकोसी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम शर्माले तीन हजार २९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ध्रुव कार्कीले एक हजार ८८३ मत ल्याएको निर्वाचन अधिकृत