Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


Minister-level meeting positive on holding regional SAARC summit

The meeting of the Foreign/External Affairs Ministers representing the SAARC member-nation in the 72nd Sessions of the UNGA dwelt on the agenda in regard to hold the upcoming SAATC Summit

ट्रम्पको भाषणबाट आफू नतर्सिने उत्तर कोरियाली नेताको टिप्पणी

राष्ट्रिय सञ्चारमाध्यमलाई सम्बोधन गर्दै नेता किमले राष्ट्रसंघमा ट्रम्पले गरेको भाषणकै लागि निकै महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । आफ्नो मिशनमा आफू अडिग रहेको भन्दै नेता किमले अमेरिकी धम्कीले आफू नतर्सने

पतिको तेस्रो स्मृति दिवसमा गंगामायाको प्रण : हत्यारालाई कारवाही नभएसम्म अनशन जारी

अनशनरत आफ्ना पतिको निधनको तेस्रो स्मृति दिवसमा वीर अस्पतालमा उनले आफ्ना छोराको हत्यारालाई कारवाही नभएसम्म अनशन जारी रहने बताइन् । अधिकारीको जीवन रक्षा र पीडितलाई न्याय दिन माग गर्दै द्वन्द्व

‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु, नागरिकको मन जित्न गृहमन्त्रीको निर्देशन

‘प्रहरी हाम्रो टोलमा’ अभियानको राजधानीमा उद्घाटन गर्दै उनले जनताको सुरक्षा गर्नु राज्यको दायित्व भएकाले जनताप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिए । बन्दुकको भरमा हैन, शान्ति सुरक्षा र अपराध नियन्त्रणको

सार्क शिखर सम्मेलन सम्बन्धमा सकारात्मक छलफल

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन आएका सार्क मुलुकका विदेश मामिलासम्बन्धी मन्त्रीहरुको बिहीबार भएको बैठकमा आगामी शिखर सम्मेलन गर्ने सम्बन्धमा सौहार्दरुपमा छलफल भएको छ । नेपालको तर्फबाट आयोजना गरिएको

निष्पक्ष र जवाफदेही भएर समाज सेवामा समर्पित हुन राष्ट्रपतिको सुझाव

समाज कल्याण परिषदले काठमाडौंमा गरेको कार्यक्रममा उनले सरकारी र गैरसरकारी संघसंस्थाहरुको वृद्धिसँगै यसले गर्दै आइरहेको गतिविधि अनुगमन एवं मुल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले प्राकृतिक प्रकोपबाट पीडित हुनेलाई राहत

अनुगमनको विरोधमा व्यवसायीद्वारा बजार बन्द

आपूर्ति राज्यमन्त्री कर्ण विक नेतृत्वको टोलीले बिहीबार बजार अनुगमन गरेको विरोधमा व्यवसायीले शुक्रबार बिहानैदेखि बजार बन्द गराएका हुन् । व्यवसायीले दशैँ, तिहार चाडवाडका बेलामात्रै बजार अनुगमनका नाममा व्यवसायीलाई दुःख दिने

संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य : प्रम देउवा

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्क आएका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार उनको सम्मानमा नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको स्वागत समारोहमा सो कुरा बताएका हुन्

मिर्चैयामा माओवादी केन्द्र, कल्याणपुरमा काँग्रेस र नरहामा एमाले विजयी

आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार सिरहाको मिर्चैया नगरपालिका प्रमुखमा माओवादी केन्द्रका श्रवणकुमार यादव चार हजार ७३६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सीताराम यादवले

एमाले केन्द्रीय बैठक आजदेखि, निर्वाचनको समीक्षा गर्ने

बिहान ११ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बैठक शुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक