Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कार्यकर्ता हत्याको राजपाद्वारा भर्त्सना


0
Shares

राजपाले बिहीबार एक विज्ञप्ति जारी गरी जिल्लाको कटहरिया वडा नम्बर–८ बलुवा टोलमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताबीच झडपकाक्रममा हत्या भएको भन्दै घटनाको तत्काल छानबिन गरी दोषी पत्ता लगाइ कडा कारबाही र मृतकलाई उचित क्षतिपूर्तिको माग गरेको हो । रासस

Skip This