Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


बर्जरको ‘नगदपति’ पुरस्कार वितरण


0
Shares

बर्जरले बिहीबार पोखरामा कार्यक्रम गरी नगद पुरस्कार वितरण गरेको हो ।

लकी ड्रमार्फत् १० लाख रुपैयाँ जित्न सफल स्याङ्जाकी यमकुमारी गुरूङलाई पोखरा शाखाका प्रमुख चन्द्रशेखर दासले नगद हस्तान्तरण गरेका थिए ।

यमकुमारीले स्याङ्जामा रहेको साढे दुईतले घरमा बर्जर पेन्ट्स लगाउँदा लक्की ड्र मा परेर पुरस्कार जित्न सफल भएकी हुन् ।

त्यसैगरी, पोखराका धर्मराज थापाले प्रथम पुरस्कार स्वरूप नगद १ लाख जित्न सफल भए ।

यसैगरी, पोखरा क्षेत्रका उत्कृष्ट घरधनीहरूकारूपमा छनोट भइ दिलिप गुरूङले प्रथम पुरस्कार स्वरूप १ लाख जित्न सफल भएका छन् ।

यस योजनामा ३ हजारभन्दा बढी घरधनीहरू सहभागी भएका थिए ।