राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उनी निर्वाचित भएकी थिइन् ।
जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुसी साट्दै गर्दा हृदयाघातका कारण उनको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताए । उनका एक छोरा र दुई छोरी छन् । रासस
8:39 pm, Thu, 21 September 17
राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उनी निर्वाचित भएकी थिइन् ।
जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुसी साट्दै गर्दा हृदयाघातका कारण उनको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताए । उनका एक छोरा र दुई छोरी छन् । रासस
प्रतिक्रिया दिनुहोस्