शनिबार राजधानीमा आयोजित साक्षात्कारमा अर्थविद् गोविन्द नेपालले हाल कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत वैदेशिक ऋण रहेको भन्दै आगामी दिनमा यस्तो ऋण बढ्ने बताए । उनले ऋण लिनसक्ने क्षमता भएपनि खर्चमा
आइतबार तोलाको ५७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा तोलामा ४०० घटेर तोलाको ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार
बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा साढे १९ अंकले घटेर अन्तिम दिन १३ सय ९१ विन्दुमा झर्यो । कारोबार भएका सबै समूहमा गिरावट आएसँगै साताको नेप्से दोहोरो अंकले घटेको हो
दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गर्दै उनले वर्तमान सरकारले संंविधान कार्यान्वयन गर्ने अभिभारा पूरा गरेको र अगामी दिनमा देशको कायापलट
महाबौद्ध गुम्बा, तीनखोलेको उद्घाटन समारोहलाई शनिबार चितवनमा सम्बोधन गर्दै उनले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर अगाडि बढ्ने बताए । उनले भने–‘म अहिले जहाँनेर छु त्यहाँबाट देशको हित
अस्थायी राजधानी बुटवलमा प्रदेश मन्त्रीस्तरीय कार्यालय र अरु कार्यालयहरु स्थापना भइसकेका छन् । तर, आवश्यक कर्मचारी अझै पुगेका छैनन् । प्रदेश नम्बर–५ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित आवश्यक सबै मन्त्रालय
स्थानीय धनबहादुर मोक्तानको घरमा शनिबार दिउँसो आगोलागी हुँदा उनकी ६ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानका सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया मंगली मोक्तानको मृत्यु भएको
शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक नवजनजागृति युवा क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै मोरङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । निर्धारित् ९० मिनेटको समयमा दुवैतर्फबाट एक/एक गोल भएपछि खेल
जैसीदेवल बस्ने सिन्धुपाल्चोक साँगाचोक–५ का नवीन गिरी र नुवाकोट लिखू–३ का प्रदीप तामाङलाई प्रहरीले डल्लु पुलनजिकबाट पक्राउ गरेको हो । उनीहरुले सो चरेस व्यापारिक प्रयोजन वा आफूले प्रयोग गर्नका लागि
शनिबार धरान रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै थ्रीस्टारले उपाधि चुमेको हो । थ्रीस्टारको जितमा पहिलो हाफको इन्जुरी समयमा अफ्रिकन खेलाडी अजय मार्टिनले गरेको एकमात्र गोल