ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरिक्षकसिताराम हाछेथुका अनुसार शनिबार मादक पदार्थ सेवन(मापसे) गरेर सवारी चलाउने १ सय १० जनासहित १२ सय ३४ जना पक्राउ परेको जानकारी दिए । त्यसबाहेक शनिबार झैझगडा
पथरी शनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी
स्थानीय तह गठन भएको महिनौँ बित्दा पनि कर्मचारी कार्यक्षेत्रमा नगएपछि यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । समिति, दश वटै स्थानीय तह र विषयगत कार्यालयका प्रमुख बीचको बैठकले
अंग्रेजीमा ‘फोर हर्न एन्टिलोप’ नामले चिनिने सो जनावर नेपालको संरक्षित स्तनधारी जनावरमध्ये एक हो । एन्टिलोप समूहमा पर्ने चौकाको दुई जोडी सिङ हुने बताइएको छ । सोमध्ये पछाडिको सिङ अगाडिको
त्यो बिदाइ नै उनको जीवनको अन्तिम बिदाइ हुनपुग्यो । परिवारले खुशीका साथ बिदा गरेको १२ घण्टा नपुग्दै यादवको मृत्युको खबर आएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ डिहवा गाउँ शोकमा डुबेको छ ।
गत बर्ष नाईजेरियाको मैदुगुरीमा तेल अन्वेषणमा रहेका उनीहरुलाई बोको हरामले कब्जामा लिएको थियो । कब्जा मुक्त हुनेमा १० जना महिला छन् । रेडक्रसको पहलमा उनीहरु रिहा भएको नाइजेरियाका राष्ट्रपति मोहमद
गएराती भएको खेलमा आर्सनललाई टोटनह्याम हट्सपरले १-० ले हराएको हो । टोटनह्यामको मैदान वेम्बलेमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन ह्यारी केनले ४९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो
काठमाडौं, माघ २८ । निर्वाचन आयोगबाट औपचारिक रूपमा समानुपातिकबाट पाउने सिट संख्याको यकिन शुक्रबार मात्रै भए पनि प्रतिनिधिसभामा वाम गठबन्धन बहुमत रहेको विषय स्पष्ट भएको दुई महिना बढी भइसकेको छ
काठमाडौं, माघ २८ । नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ‘टाइगर प्यालेस रिसोर्ट’ को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिविनै काम गरिरहेको भेटिएको छ । सम्बद्ध स्रोतका अनुसार
मिनेट र घन्टाका हिसाबले होइन दिनको हिसाबले लोडसेडिङ हुन्छ । डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन विराएर अँध्यारोमा बस्न बाध्य छन् । त्यस्तै जुम्लामा दैनिक १४ घन्टा, हुम्लामा १० घन्टा