शनिबार भएको फाइनल खेलमा ‘टाइब्रेकर’मा पञ्चकन्या एफसीलाई हराउँदै फिक्कलले उपाधि चुमेको हो । निर्धारित् समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । उपाधिसँगै फिक्कलले एक लाख रुपैयाँ पुरस्कार
मुलुक धर्मनिरपेक्षतामा गएपनि तामाङ समुदायले पुर्खौंदेखि उपभोग गर्दै आएको वस्तुमा बन्देज लगाइएकाले त्यसलाई कानुन बनाएरै फुकाउनुपर्ने उनको भनाइ छ । भारतका विभिन्न स्थानमा कानुन बनाएर बाटो खुलाइएको भन्दै नेपालमा पनि
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभिन्न जिल्ला संघ, ‘ए’, ‘बी’, ‘सी’ डिभिजन क्लबका प्रतिनिधि तथा फुटबलका अरु सरोकारवाला व्यक्तिको बाक्लो उपस्थितिकाबीच शेर्पाले उम्मेदवारी घोषणा गरेका हुन् । फिफाले भ्रष्टाचार मामलामा
इजरेली सेनाकाअनुसार उत्तरी इजरेलमा दुईजना पाइलट भने विमानबाट हामफालेर प्यारासुटको मद्दतले अवतरण गर्न सफल भएका छन् । उनीहरुलाई अस्पताल लगिएको छ । एउटा इरानी ‘ड्रोन’ आफ्नो भूमिमा प्रहार गरिएपछि ‘एफ–१६’
बिहीबार बेलुका घरनजिकै रहेको गोठमा गाईवस्तुलाई पराल हाल्न गएकी बालिकालाई मदिराले लठ्ठीएका गाउँकै २४ वर्षीय सुरेश ठाकुरले मुख थुनेर बलात्कार गरेको जनाएको छ । बलात्कारपछि अत्याधिक रक्तश्राव हुँदा उनलाई उपचारका
दक्षिण कोरियाको सोलस्थित राष्ट्रपति भवनमा राष्ट्रपति मुन र उत्तर कोरियाली नेता किमकी बहिनी किम यो जोङबीच भएको भेटमा हस्तलिखित उक्त निम्तो दिइएको हो । दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका प्रवक्ताले किमको
कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको बा२झ ३१४० नम्बरको जिप शनिबार बिहान पृथ्वी राजमार्गअन्तर्गत् धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–३ सलाङघाटस्थित त्रिशूलीमा खसेको थियो । जिप खस्दा सचिव यादवसँगै जिपमा रहेका १५
बझाङबाट प्रदेशसभामा निर्वाचित थापाकोमात्रै सभामुख पदमा उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश–७ को सभामुख चयनका लागि शनिबार मनोनयन दर्ताको समय तोकिएकोमा सो पदमा थापाबाहेक अरुको उम्मेदवारी परेन
मन्त्रिपरिषदको शुक्रबारको बैठकले राष्ट्रकवि घिमिरेलाई उक्त दर्जा दिने निर्णय गरेको थियो । लैनचौरस्थित निवासमा रासससँग कुरा गर्दै उनले देशमा अनुशासन रहेको एकमात्र संस्था नेपाली सेना रहेको जनाउँदै देशको माटो र
आफ्ना राजनीतिक समकालीन कतिपय साथी यसअघि नै पार्टीका पदाधिकारी र मन्त्रीसमेत भइसके पनि विचलित नभइ पदभन्दा जिम्मेवारी पूरा गर्न कटिबद्ध श्रेष्ठ नेकपा एमाले नेतृत्वको निर्देशनबमोजिम सभामुखमा उम्मेदवारी दिन राजी भएका