सातामा सुन–चाँदीको मूल्यमा कमी • Image Khabar Image Khabar


सातामा सुन–चाँदीको मूल्यमा कमी


Imagekhabar
२७ माघ २०७४, शनिबार २०:४९

सातामा सुन–चाँदीको मूल्यमा कमी

आइतबार तोलाको ५७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा तोलामा ४०० घटेर तोलाको ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार स्थीर रहेको सुनको भाउ मंगलबार तोलामा ६०० ले बढेको थियो भने बुधबार तोलामा ७०० रुपैयाँले घटेको थियो ।

यस्तै, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको ७३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्