Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


सुनको भाउ पुनः उकालो, चाँदीको स्थीर

अन्तर्राष्ट्रिय बजार पच्छ्याँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको पुनः ५७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य

सेयरबजार ओरालो लाग्नेक्रम थामिएन

यसदिन पनि बजार परिसूचक नेप्से साढे ४ अंक बराबरले ओरालो लागेर १३ सय ८० मा आइपुग्यो । विकास बैंक, व्यापार र अन्य समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो

पूर्वसांसदको भूमिका महत्वपूर्ण : राष्ट्रपति

पूर्वसांसद मञ्चले सोमबार राजधानीमा आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राष्ट्रपतिले पूर्वसांसदको व्यावसायिक क्षमता, अनुभव र योगदानको कदर हुने विश्वास आफूले लिएको बताएन् । राष्ट्रपति भण्डारीले मुलुकमा राजनीतिक संक्रमणको

प्रदेश–१ को सभामुख बने भण्डारी

सोमबार बसेको प्रदेश संसदको बैठकले भण्डारीलाई निर्विरोध निर्वाचित गरेको हो । बैठकमा ज्येष्ठ सदस्य एवं सभाका सन्चालक ओमप्रकाश सरावगीले सभामुखमा अरु कसैको दाबी नभएका कारण भण्डारी निर्विरोध निर्वाचित भएको घोषणा

‘ओली र दाहाल दुवै सहअध्यक्ष’

सोमबार झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै उनले दुई नेताबीच सोमबारै (आज) भएको छलफलमा महाधिवेशनसम्म दुवैजना सहअध्यक्षकोरुपमा रहने सहमति भएको बताए । दुवै पार्टीका नेताहरुको कार्यविभाजनपछि नेकपा एमाले र माओवादी केन्द्रबीचको

मनाङमा भारी हिमपात, जनजीवन प्रभावित (५ तस्वीर)

चामे गाउँपालिकाको तिमाङ, दानाक्यु, चामे, माथिल्लो क्षेत्रको मनाङ, पिसाङ, हुम्डे, थोराङला, घ्यारु, ङावल, हुम्डे, तिलिचो, नारफू क्षेत्रलगायतमा हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातले चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक बीचबाटोमै रोकिएका

सत्ता हस्तान्तरणका लागि औंलामा गन्न सकिने दिनमात्रै बाँकी : उपप्रम थापा

केही दिनयता ७ नम्बर प्रदेशमा रहेका मन्त्री थापाले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सत्ता हस्तान्तरणका लागि औंलामा गन्न सकिने दिनमात्रै बाँकी रहेको बताए । उनले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम निर्वाचन

प्रदेश–७ का सभामुख थापाले लिए शपथ

सभामुख थापालाई प्रदेश–७ का प्रदेशप्रमुख मोहनराज मल्लले शपथग्रहण गराएका हुन् । शपथग्रहण कार्यक्रममा प्रदेश–७ का प्रदेश सांसदहरु, सुरक्षा निकायका प्रमुखहरु, कर्मचारीहरु, राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रदेश–३ मा केशव स्थापित र शालिकराम जमरकट्टेल बने मन्त्री

प्रदेशप्रमुख अनुराधा कोइरालाले नवनियुक्त मन्त्री केशव स्थापित र शालिकराम जमरकट्टेललाई सोमबार अपराह्न पद तथा गोपनीयताको शपथ गराइन् । स्थापितलाई भौतिक योजना तथा पूर्वाधार विकास र जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन

सरकार गठनको गृहकार्य सुरु, यस्तो छ व्यवस्था

आयोगले दलहरुले बुझाएको नामावली मिले/नमिलेको रुजु गर्ने र फागुन ५ गतेभित्र प्र्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाइसक्ने जनाएको छ । आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम बुझाएसँगै औपचारिकरुपमा सरकार गठनको प्रक्रिया सुरु