हिन्दू धर्मावलम्बीहरुले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा–आराधना गरिरहेका छन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण
गएराति चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एडिन हाजार्डले २ तथा भिक्टर मोसेसले एक गोल गरे । जितसँगै चेल्सी प्रिमियर लिगको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।
आयोगले नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीलाई कानुनी व्यवस्थाअनुसार सूची मिलाएर पठाउन भनेको हो । एमाले र संघीय समाजवादी फोरमले बुझाएको सूचीलाई भने आयोगले स्वीकार गरेको छ । निर्वाचन आयुक्त
रोजगारीका लागि खाडी मुलुक पुगेका कामदार आर्थिक, शारीरिक शोषणमा पर्ने घटना बृद्धि भइरहेको बेला मरिसस आकर्षक गन्तव्य हुन सक्ने सम्भावना देखिए पनि सरकारी निकाय र मेनपावर व्यवसायीको प्राथमिकतामा यो देश
दर्शनार्थीको भीडको मौका पारेर लुटेरा समूहले गहना लुटपाट गर्न सक्ने भन्दै प्रहरीले सादा पोसाकमा महिला प्रहरी खटाएको छ । त्यो पनि दर्शनार्थी कै भेषमा । सारी, कुर्ता र नक्कली गहनाले सजिएर
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालकाअनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस–आर्य महिलाबाट पाँचजना निर्वाचित गर्न सूची पठाएको छ । त्यसमा रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाइँ, सत्या पहाडी र
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनासम्ममा उपलब्ध आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्रको मिश्रित प्रगति देखाएको जनाएको हो । गैरकृषि क्षेत्रको आर्थिक गतिविधिहरुमा अपेक्षाकृत विस्तार भइरहेको छ
सोमबार राजधानीमा नेपाल–चीन उद्योग वाणिज्य संघले गरेको गोष्ठीमा बीआरले नेपाल, चीन र भारतबीचको व्यापारमा सन्तुलन कायम गर्ने विज्ञहरुले बताएका हुन् । बीआरले नेपालको पूर्वाधारलाई रुपान्तरण गर्ने तथा चीनको लगानीलाई भित्र्याउने
महासंघ प्रदेश नम्बर–३ को चितवनमा सम्पन्न दोस्रो वार्षिक प्रदेशसभाले यस्तो अवस्थामा सदस्यता खारेज गर्ने अधिकार पदाधिकारीलाई दिने निर्णय गरेको हो । मेला–महोत्सव व्यावसायिक प्रतिनिधिमूलक संघ–संस्थाहरुलेमात्रै गर्न पाउनुपर्ने माग पनि प्रदेश
नेपालले केन्यालाई ३ विकेटले हराएको हो । सोमबार भएको खेल विजयका लागि पाएको १७८ रनको चुनौती नेपालले एक बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर पूरा गरेको हो । १४