Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


फलामको भाउ घटाऊ : महासंघ

महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी पछिल्लो समय व्यापारीले प्रतिकिलोग्राम ३५ रुपैयाँसम्म मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको हो । निर्माणमा बढी प्रयोग हुने डन्डी, ग्रील, रेलिङलगायतका वस्तुमा

पुष्पतारा केडिया फाउन्डेसन र मिरा हिमालयबीच सम्झौता

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यससम्बन्धी सम्झौता भएको हो । यस कार्यका लागि कम्पनीले पाँच लाख रुपैयाँको चेक मिरा हिमालयलाई प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् आगामी तीन वर्षसम्म

जगदम्बा सिमेन्टले जडान गर्‍यो विश्वस्तरीय ‘भीआरएम’ प्रविधि

नेपालमा पाइने सबै प्रकारको सिमेन्ट उत्पादन गरी उपभोक्ताको विश्वास जितेको दाबी गर्ने उद्योगले उपभोक्ताको मागलाई मध्यनजर गर्दे आफ्नो उत्पादनलाई अझ विस्तार गरेको हो । विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप

सुनको मूल्य तोलामा २०० ले कमी

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले कमी आएर तोलाको ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य

मापसे गरेका वडाध्यक्ष कार्यालयबाटै पक्राउ

अभियुक्त वडाध्यक्ष न्यौपानेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए । पटक–पटक मापसे गरी कार्यालयमा आउने गरेका वडाध्यक्ष न्यौपानेलाई बुधबार दिउँसो सेवाग्राहीले नियन्त्रणमा लिइ प्रहरीलाई खबर

सेयरबजारमा तीव्र उतार–चढाव, नेप्से सामान्य अंकले ऋणात्मक

लगातार ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजारमा मंगलबार उच्च सुधार आएपनि बुधबार उक्त सुधार टिक्न सकेन । यसदिन नेप्से तीव्र उतार–चढाव हुँदै तीन अंक बराबरले ऋणात्मक रही १२ सय ४ कायम

अस्थायी शिक्षक परीक्षा सर्दैन : आयोग

बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष ताना गौतमले परीक्षा अब कुनै हालतमा नसर्ने बताए । परीक्षामा कुल २३ हजार २८६ अस्थायी शिक्षक सहभागी हुनेछन् । शिक्षा ऐनको आठौं संशोधनले

सिंगापुरलाई बिर्साउने गरी देश विकास गर्ने प्रधानमन्त्री ओलीको उद्घोष

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौं महाधिवेशनको बुधबार राधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशलाई पर्यटनको केन्द्र बनाएर समृद्ध नेपाल बनाउने दाबी गरे । आगामी नयाँवर्षको पहिलो दिन मुगुको रारातालबाट पर्यटनको

दलगत स्वार्थभन्दामाथि उठेर विकास निर्माणमा लाग्नोस् : नेपाल

बुधबार पर्साको छिपहरमाइ गाउँपालिकामा रहेको ओरिया खोलाको बाँध निर्माण योजनाको शिलान्यास गर्दै नेपालले जनताले चुनेका जनप्रतिनिधिहरुलाई दलगत स्वार्थभन्दामाथि उठेर विकास निर्माणमा लाग्न आह्वान गरे । अहिलेको कम्युनिष्ट गठबन्धनको सरकार इतिहासमै

मध्यपुर थिमि नगरपालिकामा प्रमुख र उपप्रमुखबीच चर्को विवाद

प्रमुख र उपप्रमुखबीचको विवाद सार्वजनिकरुपमै पोखिएपछि नगरपालिकाको काममासमेत समस्या भएको छ । विवादका कारण बुधबार नगरपालिकाको २१औं स्थापना दिवससमेत छुट्टाछुट्टैरुपमा आयोजना गरियो । नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मीले पत्रकार सम्मेलन गरेर