सडक विस्तार पीडित संघर्ष समितिलगायतका संघ–संस्थाले आयोजना गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको हो । सोक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरी लाठीचार्जसमेत गरेको थियो । घाइते प्रदर्शनकारीहरुको
बुधबार भएको क्वार्टरफाइनल खेलमा थ्रीस्टारले हिमालय फुटबल क्लब मलेसियालाई २–१ ले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलमा थ्रीस्टारलाई जित दिलाउनेक्रममा विदेशी खेलाडी लावल र मार्टिनले
भक्तपुरको गछेंस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको ‘टोनी हागन हाउस’मा सुरु भएको प्रदर्शनीको हागनकी छोरी केट्रिन हागनले उद्घाटन गरिन् । काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐतिहासिक संरचनाहरु, ऐतिहासिक पोखरीहरु, विश्वसम्पदा
सन् २०१२ देखि तल्लो सदनको सभामुख रहेका यिन्ट नेत्री आङ साङ सुचीका निकट सहयोगी मानिन्छन् । सुचीले नै राष्ट्रपतिसरहको काम गदै आएकाले विन आलंकारिक राष्ट्रपतिमात्र रहनेछन् । ६६ वर्षीय विन
प्रदेशप्रमुखको कार्यालय धनगढीमा आयोजित एक कार्यक्रममा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले उपाध्यायलाई शपथग्रहण गराएका हुन् । शपथग्रहण कार्यक्रममा प्रदेश–७ का प्रदेशप्रमुख मोहनराज मल्ल, मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेशका मन्त्रीहरु,
वेबसाइट र एप्सको बुधबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शंकर पोखरेलले सार्वजनिक गरे । मुख्यमन्त्रीको नामबाट बनेको वेबसाइटमार्फत् नागरिकहरु सीधै मुख्यमन्त्रीसँग जोडिनसक्ने जनाइएको छ । सामान्य नागरिकहरुले पनि वेबसाइट र मोबाइल एप्सबाट
दक्षिण अफ्रिकाविरुद्ध केप टाउनमा भएको तेस्रो टेस्ट खेलकाक्रममा बल बिगारेको पुष्टि भएपछि कप्तान स्टेभन स्मिथ र उपकप्तान डेभिड वार्नरलाई सीएले एक वर्षको प्रतिबन्ध लगाएको हो । क्यामरुन ब्यान्क्रफ्टले बल बिगारेको
उनी कर्णाली प्रदेशले आयोजना गरेको ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न राराताल जाने कार्यक्रम रहेकाले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौं महाधिवेशनको
कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना४ख ८८४९ नम्बरको बसभित्र उनी मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । कन्चनपुरको शुक्लाफाँटा राष्ट्रि«य निकुञ्जकोे अर्जुनी चेकपोस्टमा
बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दै ज्येष्ठ नागरिक र पूर्णरुपमा अपांगता भएका व्यक्तिको निःशुल्क बिमा सुरु गरिएको हो । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगरमा रहेका ज्येष्ठ नागरिकलाई बिमाबापतको रकम हस्तान्तरण गरेर