बुधबार काठमाडौंमा रिपोर्टर्स् क्ल्बद्वारा आयोजित साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा. शंकर शर्माले मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरेकाले अब आर्थिक विकास मुख्य एजेन्डा हुनुपर्ने धारणा
४७ जनाको दरबन्दी रहेको सो कार्यालयमा ३० जना कर्मचारी छड्केमा परेका हुन् । सेवाग्राहीको गुनासोपछि सतर्कता केन्द्रको टोलीले छड्के अनुगमन गरेको हो । सतर्कता केन्द्रले राजधानीका विभिन्न सरकारी कार्यालयमा गत
खार्पुनाथ गाउँपालिका वडा नम्बर–२ की २५ वर्षीया मुनदेवी छत्यालको सुत्केरी भएपछि साल अड्किएर धेरै रगत बगेका कारण ज्यान गएको हो । बुधबार बिहान २ बजेतिर घरमै सुत्केरी भएकी छत्यालको साल
विराटनगर विमानस्थलमा बुधबार सन्चारकर्मीसँग कुरा गर्दै उनले संघले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेकामा त्यसको विरोधसमेत गरे । उनले ‘नेपाली जनताले सार्वभौम संविधानसभाबाट जारी भएको संविधानप्रति कुनै विदेशी राष्ट्रले
नयाँ भैरवी दल गुल्म हुम्लाबाट खटिएको सेनाको बम डिस्पोजल टोलीले उक्त सकेट बम निस्क्रिय पारेको हो । बुधबार दिउँसो करिब साढे १ बजेको समयमा बम निस्क्रिय पारिएको सेनानी देवबहादुर क्षत्रीले
भ्रमणमात्र नभएर उनी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति ‘सिन्ह्वा’ले बुधबार जनाएको छ । बुधबार चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले किम बेइजिङमा रहेको
प्रदर्शनकारीहरुले सडक विस्तार र निर्माणका नाममा आफूहरुको बिचल्ली बनाउन लागिएको आरोप लगाएका छन् । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको आह्वानमा भएको विरोधसभामा काठमाडौं, ललितपुर र भक्तपुरका नागरिकको सहभागिता थियो
बस गगनगौंडास्थित सडकबाट २० मिटर तल खस्दा चितवनका ६१ वर्षीय गौरीशंकर रेग्मीको मृत्यु भएको हो । दुर्घटनामा अरु ८ जना घाइते भएका छन् । घाइते हुनेहरुमा पोखरा–लेखनाथ–१४ का २१ वर्षीय
-अजयकुमार साह(रासस): महेन्द्रनगर, चैत १४ । प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ । मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता
इनरुवा, चैत १४ । सुुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तान्गञ्जबाट मंगलबार साँझ दुई सशस्त्र प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी शाखाका