पुष्पतारा केडिया फाउन्डेसन र मिरा हिमालयबीच सम्झौता • Image Khabar Image Khabar


पुष्पतारा केडिया फाउन्डेसन र मिरा हिमालयबीच सम्झौता


Imagekhabar
१४ चैत्र २०७४, बुधबार २०:२३

पुष्पतारा केडिया फाउन्डेसन र मिरा हिमालयबीच सम्झौता

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यससम्बन्धी सम्झौता भएको हो ।

यस कार्यका लागि कम्पनीले पाँच लाख रुपैयाँको चेक मिरा हिमालयलाई प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् आगामी तीन वर्षसम्म सहयोग गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्