काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्वतारोहीहरुलाई सम्मानित गरेका हुन् । कार्यक्रममा पर्यटनमन्त्री अधिकारीले पर्वतारोहीका कारण विश्वमा नेपालको छुट्टै पहिचान स्थापित भएको बताए । सम्मानित
धौलागिरि चौंरीपालक किसान समूहको आयोजनामा सुरु भएको महोत्सवमा म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, काठमाडौंलगायतका जिल्लाबाट मानिसहरुकोे भीड लागेको छ । महोत्सवमा चौंरीको रगत प्रतिगिलास २०० रुपैयाँमा बिक्री गरिएको छ । चौंरीको
बिहीबार काठमाडौंमा भएको निर्वाचित क्यानको विशेष साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले प्रदान गरेको सल्लाहकार समितिले बनाएको प्रस्तावित विधान मस्यौदालाई हुबहु पारित गरेको हो । सो विधान पारित भएपछि आइसीसीको आगामी
उनले मुलुकको विकसित राजनीतिक घटनाक्रमले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको स्पस्ट संकेत देखापरिसकेको बताए । कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघको ४९औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा सभापति देउवाले
पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय जोकर मोक्तान रहेका छन् । कटुवा पेस्तोल तीनथान, सोको गोली ११ थान, ३०३ राइफलको गोली एकथान, सुतलीबम एकथान र नेपाल प्रहरीको पोसाक एकथानसहित प्रहरीले उनलाई
महानगर प्रमुख विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भर्याङछेउ तथा यातायात कार्यालय परिसरमा रातो कपडाले बेरेर राखेको डल्लोजस्तो वस्तु फेलापरेपछि कर्मचारी आतंकित भएर कार्यालय बाहिर निस्किएका थिए । नेपाल प्रहरी र
जिल्ला खेलकुद विकास समितिको आयोजनामा बिहीबारदेखि यही वैशाख ९ गतेसम्म सन्चालन हुनेगरी जिल्लास्तरीय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा जिल्लाभरिका माविस्तरका प्रतियोगीहरुबीच प्रतिस्पर्धा हुनेछ भने ५० भन्दा बढी विद्यालयको सहभागिता
उद्घाटन खेलमा कास्की–११ लाई ३–२ ले पराजित गर्दै इलामले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । इलामलाई जिताउनेक्रममा मनीष थापाले दुई र सुवास राईले एक गोल गरे । थापाले खेलको १९औं
बिहीबार बसेको प्रदेशसभाको बैठकबाट विधेयक बहुमतले पारित भएको हो । पारित विधेयकले ऐनको रूप लिएकाले प्रदेशप्रमुखबाट प्रमाणीकरण भएपछि प्रारम्भ हुनेछ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सो विधेयक सदनसमक्ष
प्रदेश सरकार गठन भएको दुई महिनापछि औपचारिकरुपमा यो विषयमा छलफल चलाइएको हो । गत फागुन ३ मा सरकार बनेपनि मुख्यमन्त्री शेरधन राईले बिहीबार संसदीय दलका नेताहरुलाई बोलाएर प्रदेशको नामाकरण, स्थायी