प्रदेश–१ मा सार्वजनिक लिखत प्रमाणीकरण विधेयक पारित • Image Khabar Image Khabar


प्रदेश–१ मा सार्वजनिक लिखत प्रमाणीकरण विधेयक पारित


Imagekhabar
६ बैशाख २०७५, बिहीबार १७:३७

प्रदेश–१ मा सार्वजनिक लिखत प्रमाणीकरण विधेयक पारित

बिहीबार बसेको प्रदेशसभाको बैठकबाट विधेयक बहुमतले पारित भएको हो ।

पारित विधेयकले ऐनको रूप लिएकाले प्रदेशप्रमुखबाट प्रमाणीकरण भएपछि प्रारम्भ हुनेछ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सो विधेयक सदनसमक्ष टेबुल गरेका थिए । सामान्य छलफलपछि विधेयक सर्वसम्मतिले पारित गरिएको हो ।

विधेयकमाथि बोल्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विद्या कार्कीले जनतालाई सम्झेर काम गर्न सरकारलाई सुझाव दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्