
बिहीबार बसेको प्रदेशसभाको बैठकबाट विधेयक बहुमतले पारित भएको हो ।
पारित विधेयकले ऐनको रूप लिएकाले प्रदेशप्रमुखबाट प्रमाणीकरण भएपछि प्रारम्भ हुनेछ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सो विधेयक सदनसमक्ष टेबुल गरेका थिए । सामान्य छलफलपछि विधेयक सर्वसम्मतिले पारित गरिएको हो ।
विधेयकमाथि बोल्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विद्या कार्कीले जनतालाई सम्झेर काम गर्न सरकारलाई सुझाव दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्