८ विदेशी पर्वतारोही सम्मानित • Image Khabar Image Khabar


८ विदेशी पर्वतारोही सम्मानित


Imagekhabar
६ बैशाख २०७५, बिहीबार १९:४०

८ विदेशी पर्वतारोही सम्मानित

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्वतारोहीहरुलाई सम्मानित गरेका हुन् ।

कार्यक्रममा पर्यटनमन्त्री अधिकारीले पर्वतारोहीका कारण विश्वमा नेपालको छुट्टै पहिचान स्थापित भएको बताए ।

सम्मानित हुने पर्वतारोहीहरुले सगरमाथासँगै नेपालका अरु हिमालको पनि आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्