Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


श्रीलंकामा खडेरीका कारण लाखौं मानिस प्रभावित, खानेपानीको समेत अभाव

कोलम्बो, वैशाख ७ । श्रीलंकामा लामो समयदेखि वर्षा नहुँदा लाखौं मानिस खडेरीको चपेटमा परेका छन् । विभिन्न दश जिल्लामा लामो समयदेखि वर्षा नहुँदा करिब पाँच लाख मानिसलाई खानेपानी कै समस्या

क्रिस गेलको शतकीय पारीमा पञ्जाव विजयी, हैदरावादको पहिलो पराजय

मोहाली, वैशाख ७ । विस्फोटक ब्याट्सम्यान क्रिस गेलको शतकीय पारीको मद्दतमा किङ्स इलेभेन पञ्जावले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति भएको १६ औं म्याचमा सनराइजर्स हैदरावादलाई १५ रनले

बहुमूल्य जडीबुटी कौडीको भाउमा बेचिदैं, सामान्य प्रशोधन गर्न सके सयौं गुणा बढी मूल्य पाइने

काठमाडौं, वैशाख ७ । बझाङ सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियामा हाल्ने भारतीय मसलाको प्याकेट किने । एक सय रुपैयाँमा ५०

उडानअवधिभर पाइलटलाई फोटोग्राफी निषेध

काठमाडौं, वैशाख ७ । नेपाल एयरलाइन्सको एयरबस उडाउने एक सेलिब्रिटी पाइलटले यात्रु उडानमा रहेका बेलामा खिचेका सेल्फी तस्बिर सामाजिक सञ्जालमा छयापछयाप्ती देखिन्छन् । आगामी दिनमा चालक दलका कुनै पनि सदस्यले

फेसबुकबाट सुरु भएको प्रेमको विश्वासमा पर्दा…

काठमाडौं, वैशाख ७ । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’ पछि रुकुमकी २७ वर्षीया एक युवती बाँकेको कोहलपुरका ३० वर्षीय तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भइन् । फोन र

यातायात व्यवसायीबाट वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली

काठमाडौं, वैशाख ७ । यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले

दक्षिणी जापानमा ज्वालामुखी विस्फोट

ज्वालामुखी विस्फोटका कारण सयौं मिटरमाथि आकाशमा आगोका लप्का पुगेको बताइएको छ । ‘माउन्ट आइओ’ नाम दिइएको ज्वालामुखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नबस्न सम्बद्ध सबैलाई सूचना

पार्टी एकता भाँडिन लागेको प्रचार निराधार : नेता नेपाल

बिहीबार हामीसँग कुरा गर्दै नेता नेपालले जनयुद्व र नेतृत्व बाँडफाँटका विषयमा विवाद रहेको भनी विभिन्न सन्चारमाध्यममा आएका समाचारमा कुनै सत्यता नभएको जिकिर गरे । मिडियामा आएका प्रचारबाजीले जनतामा नकारात्मक सन्देश

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु (भिडियोसहित)

रथलाई ललितपुरको पुल्चोकबाट तानेर गाःबहाल पुर्‍याइएको छ लिच्छविकालदेखि चलिरहेको यो रथयात्रामा नरेन्द्रदेव खड्कसमेत समावेश गरिन्छ । तत्कालीन समयमा देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको उपत्यका प्रवेशले सहकाल ल्याएको र पानी

पूर्वप्रधानन्यायाधीश पराजुलीविरुद्धको अवहेलनासम्बन्धी मुद्दा खारेज

कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले बिहीबार अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख गर्दै सो मुद्दा खारेज गरेको हो । अधिवक्ता मनोज अधिकारीले तत्कालीन प्रधानन्यायाधीश