पार्टी एकता भाँडिन लागेको प्रचार निराधार : नेता नेपाल • Image Khabar Image Khabar


पार्टी एकता भाँडिन लागेको प्रचार निराधार : नेता नेपाल


Imagekhabar
६ बैशाख २०७५, बिहीबार २०:४९

पार्टी एकता भाँडिन लागेको प्रचार निराधार : नेता नेपाल

बिहीबार हामीसँग कुरा गर्दै नेता नेपालले जनयुद्व र नेतृत्व बाँडफाँटका विषयमा विवाद रहेको भनी विभिन्न सन्चारमाध्यममा आएका समाचारमा कुनै सत्यता नभएको जिकिर गरे ।

मिडियामा आएका प्रचारबाजीले जनतामा नकारात्मक सन्देश गएको उनको भनाइ छ ।

शीर्ष नेताको व्यस्तताका कारण केही विषयमा सहमति गर्न ढिलाइ भइरहेको भन्दै नेता नेपालले शीर्ष नेताको व्यवस्थापन र नेताहरुको कार्यविभाजन उचित ढंगले गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्