
बिहीबार हामीसँग कुरा गर्दै नेता नेपालले जनयुद्व र नेतृत्व बाँडफाँटका विषयमा विवाद रहेको भनी विभिन्न सन्चारमाध्यममा आएका समाचारमा कुनै सत्यता नभएको जिकिर गरे ।
मिडियामा आएका प्रचारबाजीले जनतामा नकारात्मक सन्देश गएको उनको भनाइ छ ।
शीर्ष नेताको व्यस्तताका कारण केही विषयमा सहमति गर्न ढिलाइ भइरहेको भन्दै नेता नेपालले शीर्ष नेताको व्यवस्थापन र नेताहरुको कार्यविभाजन उचित ढंगले गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्