Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


एमालेसँगको पार्टी एकताबाट पछि हट्न सकिदैंन : दाहाल

काठमाडौं, वैशाख ७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने प्रष्ट पारेका छन् । पार्टी एकताका प्राविधिक विषय गम्भीर ढंगले टुंग्याइने उनले बताए । एमाले

चितुवाको आक्रमणबाट बृद्धा गम्भिर घाइते

विनोद सिंह विष्ट/बैतडी, वैशाख ७ । चितुवाको आक्रमणमा बैतडीको तल्लोस्वराडमा एक बृद्धा गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा मेलौली नगरपालिका–८ कोटिगाउँ, जोगीझाडकी ६७ वर्षीया डिगरीदेवी विष्ट रहेको जिल्ला प्रहरी

दलितलाई नै चल्दैन दलितले छोएको पानी !

डीबी विष्ट/बझाङ, वैशाख ७ । सदरमुकामसमेत रहेको चैनपुरकी आशा रसाइली (सुनार) ले स्थानीय विश्वकर्मा थरका युवासँग प्रेम विवाह गरिन् । कामीसँग विवाह गरेर जात फालेको भन्दै उनका माइती आक्रोशित भए

महाकालीमा हाम फालेकी महिलाको शव फेला

दार्चुला, वैशाख ७ । महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन् । ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौं, वैशाख ७ । काठमाडौंबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज

13 injured after truck rams two buses

Chitwan, April 20 (RSS): At least 13 persons were injured when a truck rammed two passenger buses heading towards Pyuthan and Birgunj from Kathmandu at Nau Kilo area this morning.

मुक्तिनाथ जाँदै गरेका तीर्थयात्री सवार बस दुर्घटनामा ७ जना घाईते

लक्ष्मीप्रसाद सापकोटा/पर्वत, वैशाख ७ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा शुक्रबार बिहान बस दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । काठमाडौंबाट तीर्थयात्री लिएर हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ

चितवनमा ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा १३ जना घाइते

चितवन, वैशाख ७ । काठमाडौंबाट प्यूठान र वीरगञ्ज जाँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।

स्वतन्त्रताको ५० वर्ष पुरा भएको अवसरमा अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम फेरियो

स्वाजील्याण्ड, वैशाख ७ । अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम परिवर्तन गरिएको छ । त्यहाँका राजा मस्वाती तृतीयले देशको नाम परिवर्तनको घोषणा गरेका हुन् । राजा मस्वातीले देशको नाम बदलेर ‘द किंगडम

पाँच वर्ष कैद सजाय तोकिएका दीपक मनाङे पक्राउ

काठमाडौं, वैशाख ७ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ । प्रतिवादी मनाङेलाई बिहीबार स्वयम्भूस्थित तीनधारामा लुकीछिपी बसेको अवस्थामा महानगरीय