चौंरीको रगत प्रतिगिलास २०० रुपैयाँ ! • Image Khabar Image Khabar


चौंरीको रगत प्रतिगिलास २०० रुपैयाँ !


Imagekhabar
६ बैशाख २०७५, बिहीबार १९:३९

चौंरीको रगत प्रतिगिलास २०० रुपैयाँ !

धौलागिरि चौंरीपालक किसान समूहको आयोजनामा सुरु भएको महोत्सवमा म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, काठमाडौंलगायतका जिल्लाबाट मानिसहरुकोे भीड लागेको छ ।

महोत्सवमा चौंरीको रगत प्रतिगिलास २०० रुपैयाँमा बिक्री गरिएको छ ।

चौंरीको रगत पिउँदा स्वास्थ्यलाई फाइदा पुग्ने जनविश्वास रहँदै आएको छ ।

मेला यही वैशाख १५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्