Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


‘टीभीएस एनटर्क १२५ रेस एडिसन’ सार्वजनिक

काठमाडौं, पुस ९ । टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘टीभीएस एनटर्क १२५ सीसी’ क्षमताको ‘रेस एडिसन’ सार्वजनिक गरेको छ । मोटर्सले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी यो स्कुटर

नेप्से साढे १ अंकले धनात्मक

काठमाडौं, पुस ९ । मंगलबार सामान्य अंकले ऋणात्मक रहेको सेयरबजार बुधबार पुनः उति नै अंकले सकारात्मक रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से साढे १ अंकले धनात्मक रहेर ११ सय ६८

पोखरामा क्रिसमसको रौनक

प्रदीप पौडेल (इमेज) पोखरा, पुस ९ । पोखराका पाँचतारे होटलदेखि सामान्य रेस्टुराँहरू यतिखेर भरिभराउ देखिएका छन् । पोखरामा अंग्रेजी नयाँवर्ष तथा क्रिसमसका अवसरमा निरन्तर कार्यक्रमको आयोजनाले लेखसाइडका होटलहरु भरिभराउ देखिन्छन्

भ्रमण वर्ष अभियानमात्रै, यसले मात्रै पुग्दैन : मन्त्री भट्टराई

काठमाडौं, पुस ९ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियान पर्यटन विकासको सुरुआतमात्रै भएको बताएका छन् । बुधबार उपत्यकाका जनप्रतिनिधिहरुसँग गरिएको छलफल कार्यक्रममा मन्त्री

मेलम्चीको काम सम्झौताभन्दा दुई महिनाअघि सक्छौं : सिनो हाइड्रो

काठमाडौं, पुस ९ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम तीव्ररुपमा अघि बढिरहेको छ । अहिले स्थायी ड्याम निर्माण तथा टनेल फिनिसिडको काम भइरहेको हो । साथै, मेलम्चीको मुहानमा अस्थायी

चिनी उद्योगमा तालाबन्दी

नवलपरासी, पुस ९ । पश्चिम नवलपरासीका उखु किसानहरुले सहमतिअनुसारको रकम भुक्तानी नगरेको भन्दै इन्दिरा चिनी उद्योगमा तालाबन्दी गरी धर्ना दिएका छन् । भुक्तानी नगरेको भन्दै यसअघि पनि किसानहरुले उद्योगमा तालाबन्दी

जबर्जस्ती धर्म परिवर्तन नगराउनोस् : उपराष्ट्रपति, क्रिसमसमा बिदा दिन कांग्रेस नेताको माग

काठमाडौं, पुस ९ । उपराष्ट्रपति नन्दबहादुर पुनले कसैको पनि जबर्जस्ती धर्म परिवर्तन नगराउन सचेत गराएका छन् । क्रिसमस पर्वको अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालको कानुनले जबर्जस्ती धर्म

मच्छिन्द्र शीर्ष स्थानमा, १० जनामा सीमित एनआरटीले च्यासललाई हरायो

काठमाडौं, पुस ९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत् बुधबारका खेलमा मच्छिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी) विजयी भएका छन् । दशरथ रंगशालामा भएको पहिलो खेलमा मच्छिन्द्रले फ्रेन्ड्स क्लबलाई

विराटनगरको सनसनी, बुटवल ११ ओभर ४ बलमै पराजित

पोखरा, पुस ९ । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटको ‘प्लेअफ’मा पुगेको छ । बुधबार पोखरा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा यसअघि नै प्लेअफमा पुगिसकेको बुटवल ब्लास्टर्समाथि

चिनियाँविरुद्धको ‘चार्ली फोक्स्टर’ अपरेशन, बेइजिङकै सूचनाले बनायो सफल

काठमाडौं, पुस ९ । नेपाल प्रहरीले नेपालमा बसेर अवैध धन्दा चलाइरहेका चिनियाँ नागरिकविरुद्ध चलाइएको अपरेशनलाई ‘चार्ली फोक्स्टर’को संज्ञा दिएको छ । संयुक्त अपरेशन बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीको