जुम्ला, पुस ९ । पातारासि गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले तीन हजार र अभिभावकले तीन हजार गरी एकैपटक छ हजार
काठमाडौं, पुस ९ । उपत्यकामा चिसो बढेको छ । उपत्यकामा आज विहान यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ । आज विहान काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको
काठमाडौं । क्रिसमसको अवसरमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टाछुट्टै शुभकामना सन्देश दिएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई
काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा आज(बुधबार) बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स भिड्नेछन् । यो खेलले प्ले–अफ्मा पुग्ने अन्तिम टोलीको टुंगो लगाउनेछ । लगातार पाँच
सर्लाही, पुस ९ । फूलजोर–बयलवास सडक कालोपत्रे भएपछि स्थानीय खुशी भएका छन् । वर्षौदेखि जीर्ण अवस्थामा रहेको सडक कालोपत्रे भएपछि धूलोको सास्ती कम भएको भन्दै स्थानीय बासिन्दा खुशी भएका हुन्
-विकास पौडेल /ईमेज चितवन, पुस ९ । भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा निर्माणाधीन मिनी पानीजहाज सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । क्रुज सिप निर्माणको प्राविधिक
विराटनगर, पुस ९ । पुर्वको मुख्य नाका विराटनगरको रानीबाट हुने आयात–निर्यात ठप्प भएको छ । भारततर्फको मीरगञ्ज खोलाको पुल मर्मतसम्भारको काम थालिएपछि आयात–निर्यात ठप्प भएको हो । पूर्वका उद्योगी व्यवसायीले
रसुवा । शिलान्यास गरेको चार महिना बितिसक्दा पनि स्याफ्रुबेसी रसुवागढी सडकको निमार्णको काम अघि बढन सकेको छैन । दुई महिनापछि निमार्णको काम सुरु गर्ने भन्दै २०७६ साल आश्विन ११ गते
काठमाडौं, पुस ९ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ । एन्फाको अनुशासन समितिले मंगलबार विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी
काठमाडौं, पुस ९ । छाउप्रथाका नाममा सुदूरपश्चिमाञ्चलका केही जिल्लामा महिलाले विभेद भोगिरहँदा सरकारले छाउ गोठ भत्काउने निर्णय गरेको छ । गृह मन्त्रालयले विभिन्न स्थानमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र