Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


‘एमसीसी नेपालकै हितमा’, अनावश्यक विवाद नगरी संसदबाट अनुमोदन गर्न सुझाव

काठमाडौं, पुस ८ । अर्थविद् तथा पूर्वराजदूतहरुले अमेरिकी सहयोग ‘एमसीसी’बारे कुनै विवाद नगरी संसदबाट अनुमोदन गर्न सुझाव दिएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा श्रीलंकाका लागि पूर्वराजदूत प्रा. डा.

उपेन्द्र यादवको राजीनामापत्र ‘दर्ता नम्बर २८’

काठमाडौं, पुस ८ । उपप्रधान एवं कानुनमन्त्रीबाट राजीनामा दिएका उपेन्द्र यादवले आफ्नो राजीनामापत्र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका छन् । उनले मंगलबार दिउँसो प्रतिनिधिमार्फत् राजीनामापत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् । यादवको

चीनमा क्रिममस मनाउन प्रतिबन्ध

काठमाडौं, पुस ८ । क्रिसमस पर्वको पूर्वसन्ध्यामा चीन सरकारले क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ । चीनका थुप्रै प्रान्त तथा सहरका प्रशासनले क्रिसमस ‘इभ’ तथा क्रिसमस मनाउन प्रतिबन्ध लगाएका हुन् ।

दर्शक बढाउन ‘एन्फा’ले ल्यायो पुरस्कार योजना, विदेश भ्रमणसम्मको मौका

काठमाडौं, पुस ८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दर्शक बढाउन पुरस्कार योजना ल्याएको छ । दर्शकहरुका लागि ल्याइएको पुरस्कार योजनामा राष्ट्रिय टोलीको जर्सी

समाजवादीले सरकारलाई दिएको समर्थनबारे बुधबार निर्णय गर्ने

काठमाडौं, पुस ८ । सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई दिएको समर्थनबारे बुधबार (भोलि)मात्रै निर्णय गर्ने भएको छ । मंगलबार पदबाट राजीनामा दिएपछि सिंहदरबारस्थित संसदीय दलको बैठकमा अध्यक्ष एवं संसदीय

सीमा विवादबारे नेकपा सांसदद्वारा संकल्प प्रस्ताव दर्ता

अक्कल कुँवर र दिलिप पोखरेल (इमेज) काठमाडौं, पुस ८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले सीमा विवादबारे छलफल र संसदीय अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव

काठमाडौंबाट चिनियाँ नागरिक पक्राउः चीनले भन्यो–‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’

काठमाडौं, पुस ८ । चीन सरकारले सोमबार काठमाडौंमा चिनियाँ नागरिकहरु पक्राउ गरिएको घटनालाई ‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’ भनेको छ । मंगलबार पेइचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका

पारसको चितवन फाइनलमा, ज्ञानेन्द्रको काठमाडौं ६० रनले पराजित

पोखरा, पुस ८ । चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । मंगलबार पोखरा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवनले ज्ञानेन्द्र

प्रधानमन्त्री ओलीले शक्तिको चरम दुरुपयोग गरे : गगन थापा

तनहुँ, पुस ८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूसँग भएको शक्तिको चरम दुरुपयोग गरेकोे आरोप लगाएका छन् । मंगलबार प्रेस युनियन तनहुँले दमौलीमा

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौं, पुस ८ । उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादवले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारैदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सरकारसित भएको