Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


ए डिभिजन लिग – आजबाट तेस्रो चरणका खेलहरु हुँदैं

काठमाडौं, पुस ९ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । तेस्रो चरणको पहिलो खेलमा उपाधि दावेदार मानिएको मच्छिन्द्र क्लवले फ्रेण्ड्स क्लबको सामना गर्नेछ

इसाईहरूको पर्व क्रिसमस सुरु, गिर्जाघरमा हुने यौन दुराचारका घटना बाहिर ल्याउन फुकुवा

काठमाडौं, पुस ९ । क्याथोलिक इसाईहरूको पर्व क्रिसमस सुरु भएको छ । इसाईहरुका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले एक सन्देश दिँदै क्रिसमस पर्वको समारोह सुरू गरेका हुन् । उनले ईश्वरले हामीमध्येका

विश्वभर क्रिसमस पर्व मनाइँदै, नेपालमा पनि रौनक

  काठमाडौं । विश्वभरका इशाई धर्मबलम्बीहरुले आज(बुधबार) क्रिष्टमस(क्रिसमस) पर्व मनाउँदैछन् । यो दिन क्रिश्चियन धर्मका प्रवर्तक यशु क्रिष्टको जन्म भएको मान्यता छ । क्रिसमसको अर्को अर्थ जिजस क्राइस्टको जन्म दिन

हङकङ प्रहरीद्वारा आन्दोलनकारीमाथि थप कडाइ, पेट्रोल बम प्रहार

काठमाडौं । ६ महिनादेखि जारी सरकार विरोध प्रर्दशन नरोकिएपछि हङकङ प्रहरीले आन्दोलनकारीमाथि थप कडाइ गर्न थालेको छ । प्रजातन्त्रको समर्थकहरुले जारी राखेको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा

नेपालमा बसेर चीनमा हजारौँलाई ठगी : के थियो धन्धा ?

काठमाडौं । पूर्वी एसियाली देशहरूमा धरपकड सुरु भएपछि इन्टरनेटमार्फत ठगी गर्ने चिनियाँ आपराधिक समूह नेपाल छिरेको खुलेको छ । सोमबार काठमाडौंमा पक्राउ परेका एक सय २२ मध्ये धेरैजसो विगतमा फिलिपिन्स, कम्बोडिया,

ऋण लिन अब कर चुक्ता, घर कर्जामा झन कडाइ

काठमाडौं । राष्ट्र बैंकले घर कर्जाजस्ता किस्ता भुक्तानीमा आधारित ऋणलाई कडाइ गरेको छ । घर कर्जा, हायर पर्चेज कर्जा र व्यक्तिगत प्रकृतिका आवधिक कर्जालाई राष्ट्र बैंकले मंगलबार एक निर्देशन जारी

पशुपतिका भण्डारीलाई ब्रतबन्धमा प्रतिबन्ध !

काठमाडौं । पशुपति क्षेत्रका केही भण्डारीका सन्तानहरु ब्रतबन्धबाट बञ्चित छन् । पशुपतिको चारकिल्ला बाहिर जन्मेका र विवाहपछि पशुपति मन्दिर नघुमेकालगायत कारण देखाउँदै ब्रतबन्ध रोकिएको हो । पशुपति क्षेत्र विकास कोषले

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा

काठमाडौं । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना

धरहरा पुनःनिर्माणको ‘३३ प्रतिशत काम सकियो’

काठमाडौं, पुस ८ । धरहरा पुनःनिर्माणको ३३ प्रतिशत काम सकिएको छ । अबको एक वर्षभित्रै धरहरा पुनःनिर्माण सक्ने पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । विनाशकारी भूकम्पपछि लामो समयसम्म बन्न

नेपाल भ्रमण वर्षलाई सफल बनाउन पर्यटनमन्त्रीको आह्वान

काठमाडौं, पुस ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक ल्याउने पूर्ण तयारी भइसकेको दाबी गरेका छन् । यस योजनालाई सफल