Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


रामकृष्ण ढकाल रुष्ट, पारिवारिक विषय नउछाल्न आग्रह

काठमाडौं, पुस १० । गायक रामकृष्ण ढकालले आफ्नो पारिवारिक कुराहरुलाई मिडियाले उचालेको भन्दै रोष प्रकट गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक ढकालले मिडियाले अनावश्यक कुरालाई उचालेर

गोकर्ण रिसोर्ट जग्गा प्रकरणमा सरकार रक्षात्मक, कानुनअनुसार नै गरेको जिकिर

काठमाडौं, पुस १० । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको जिकिर गरेका छन् । सत्तारुढ र प्रतिपक्षदलका सांसदहरुले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने

श्रीमानको कुटाइले श्रीमतीको मृत्यु

सुनसरी, पुस १० । धरान उपमहानरपालिका– १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक

सकियो खण्डग्रास सूर्यग्रहण, शिक्षा मन्त्री पोखरेलले गरे सूर्यग्रहणको अवलोकन

काठमाडौं, पुस १० । पौष कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण सकिएको छ । यो ग्रहण विभिन्न देशमा फरकफरक समयमा देखिनेछ । नेपालमा भने बिहान ८ बजेर ४२ मिनेटदेखि ग्रहण

ए डिभिजन लिग – आज दुई खेल हुने

काठमाडौं, पुस १० । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्स सातदोवाटोमा मध्यान्ह १२ बजे मनाङ्ग मस्र्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लब बीबीसीसंग खेल्दा दशरथ

महायज्ञबाट उठेकोे ८० लाखले बन्यो मन्दिर, अतिथि गृह, खानेपानी, विद्युत र मोटरबाटो

म्याग्दी, पुस १० । स्थानीयले महायज्ञबाट जम्मा भएको ८० लाख रुपैँया पूर्वाधार निर्माणमा खर्च गरेका छन् । श्रीमद्भागवत महापुराणमा वर्णित पुलस्त्य र पुलह क्रृषिले तपस्या गरेको म्याग्दीको बेनी नगरपालिका वडा

तीन करोड २९ लाखमा निर्मित कृषि भण्डारण गृह सञ्चालनमा आएन

धनकुटा, पुस १० । निर्माण सम्पन्न भएको एक बर्ष बित्न लाग्दासमेत धनकुटाको हिलेमा निर्माण भएको भण्डारण गृह सञ्चालनमा आउन सकेको छैन । उन्नती परियोजना, अलैची व्यवसायी महासंघ धनकुटा तथा उद्योग

काठमाडौंको आज बिहानको तापक्रम ०.९ डिग्री, जुम्लाको तापक्रम माईनस ७ डिग्रीमा झर्‍यो

काठमाडौं पुस १० । आज यो वर्षकै सबैभन्दा चिसो मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान पौने ९ वजे सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकाको न्युनतम तापक्रम ० दशमलब ९

गड्डाचौकीलाइ मानव तस्करीको ‘ट्रान्जिट प्वाईन्ट’ बनाउँदै मानवतस्कर

कञ्चनपुर, पुस १० । पश्चिमी सीमानाका गड्डाचौकीलाई मानव तस्करहरुले ट्रान्जिट प्वाइन्टका रुपमा प्रयोग गर्ने गरेको एक तथ्यांकले देखाएको छ । माइती नेपाल कञ्चनपुरले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा गड्डाचौकी नाकालाई तस्करहरुले

नगरप्रमुख नै ‘ठेकेदारीमा’, जनआक्रोश बढ्दोे, विकासका काममा एकाधिकार जमाएको आरोप

– प्रकाश लम्साल/ ईमेज बारा, पुस १० । कतिपय जनप्रतिनिधिहरू विकास निर्माण कार्यको ठेकेदारीमा आफैँ संलग्न भएको भन्दै आलोचना भइरहेका बेला बाराको कोहल्वी नगरपालिकामा सोही प्रवृत्ति देखिएको छ । विगतमा