Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल तोकियो, कुन प्रदेशको मतदानस्थल कहाँ ?

काठमाण्डौं, पुस ११ । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान स्थल तोकेको छ । आयोगले प्रदेश–१ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको

नयाँ प्रधानमन्त्री चयनबारे दलहरुबीच विवाद, प्रधानमन्त्री बन्न शक्तिकेन्द्र धाउने होडबाजी

काठमाण्डौं, पुस ११ । इराकका राष्ट्रपति बारहम सहिलले इरान समर्थित संसदीय समूहको प्रधानमन्त्रीका लागि मनोनयन गर्न इन्कार गरेका छन् । उनले आन्दोलनकारीबाट अस्विकृत हुने व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा ल्याउन नहुने स्पष्ट

लिभरपुल र म्यान्चेस्टर युनाईटेडको शानदार जित

काठमाण्डौं, पुस ११ । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर युनाईटेडले शानदार जित निकालेका छन् । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले लेष्टर सिटीलाई ४–० ले पराजित गर्‍यो ।

चाबहिल-साँखु सडक चार वर्षमा पाँचकिलोमिटर कालोपत्रे

काठमाडौं, पुस ११ । मापदण्डका कारण विवादमा फसेको चाबहिल-जोरपाटी-साँखु सडक विस्तारमा ढिलाई हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्  । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ०७२ सालमै १२ किमि सडकलाई २२

विराटनगर जुटमिलमा लुट

काठमाडौं, पुस ११ । विराटनगर जुटमिलमा एक अर्ब १० करोड लगानी गरेको सरकारको सेयर साढे ४६ प्रतिशत मात्रै छ, तर जम्मा ५७ लाख लगानी गरेका व्यक्तिहरुले साढे ५३ प्रतिशत सेयर

आयातित बीउ–बिजन रोक्नुपर्नेमा सांसदहरुको जोड

काठमाडौं, पुस १० । सांसदहरुले आयातित बीउ–बिजनभन्दा पनि स्वदेशी बीउ–बिजन उत्पादन र प्रयोगलाई बढावा दिन जोड दिएका छन् । आयातित बीउ–बिजनको कारण उत्पादनमा ह्रास आउनुका साथै किसानलेसमेत समयमै उचित प्रतिफल

उद्योग मन्त्रालय र परिसंघले औद्योगिकीकरण तथा लगानी प्रवर्द्धनमा सहकार्य गर्ने

काठमाडौं, पुस १० । नेपाल उद्योग परिसंघ र उद्योग मन्त्रालयले सरकार र उद्योगी–व्यवसायीहरुबीच विश्वासको वातावरण बनाउँदै औद्योगिकीकरण तथा लगानी प्रवर्द्धनमा सघनरुपमा सहकार्य गर्ने भएका छन् । परिसंघमा भएको छलफलमा उद्योगसचिव

नेप्से नगन्य अंकले ऋणात्मक, कारोबारमा वृद्धि

काठमाडौं, पुस १० । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य ‘करेक्सन’ भयो । अघिल्लो दिन डेढ अंक बराबरले सकारात्मक रहेको नेप्से यसदिन उतार–चढावबीच आधा अंक बढीले ऋणात्मक रही ११ सय

पुनःनिर्माणको ८३ प्रतिशत काम सम्पन्न : प्राधिकरण

काठमाडौं, पुस १० । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्थापनाकालको चार वर्षमा पुनःनिर्माणको ८३ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । प्राधिकरणले चार वर्षको अवधिमा विभिन्न ६ ओटा क्षेत्रमा ६९ प्रतिशत काम

‘अबको समृद्धि पर्यटनबाट मात्रै’

चितवन, पुस १० । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पर्यटन क्षेत्रबाट समृद्धिको यात्रामा अगाडि बढ्न सकिने बताएका छन् । बिहीबारदेखि चितवनको सौराहामा सुरु भएको १६औं हात्ती