Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन कष्टकर

महोत्तरी, पुस ११ । जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो

‘ए’ डिभिजन लिग : आर्मी र शेर्पाको खेल मध्यान्ह १२ बजेबाट

काठमाडौं, पुस ११ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । आज त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पाको सामना गर्दा नेपाल पुलिस क्लब र सरस्वती युथ क्लब

मनमोहन स्मृति पोलिटेक्निकलाई ‘प्रादेशिक विश्वविद्यालय’ बनाउने प्रदेश १ सरकारको तयारी

 -धु्रव भट्टराई/ईमेज विराटनगर, पुस ११ । प्रदेश नं १ ले आगामी वर्षदेखि प्रादेशिक प्राविधिक तथा व्यावसायिक विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । साविकको मनमोहन स्मृति पोलिटेक्निकलाई आफ्नो स्वामित्वमा ल्याई

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ‘एक टोल एक उत्पादन’ कार्यक्रम

तेह्रथुम, पुस ११ । छथर गाउँपालिकाले “गाउँपालिका अध्यक्ष एकटोल एक उत्पादन” कार्यक्रम अघि सारेको छ । स्थानीय स्तरमा उत्पादित कृषि उपजलाई बजारीकरण र बिक्री वितरणका लागि सहज बनाउने उद्देश्यले गाउँपालिकाले

रुपन्देहीको गैडहवामा युवाले गरे झाडी र बगरमा व्यवसायिक कृषि र पशुपालन, वार्षिक डेढ करोडको आम्दानी

 -दीपक घिमिरे/ईमेज रुपन्देही, पुस ११ । केही वर्षअघिसम्म झाडी र बगरका रुपमा रहेको रुपन्देहीको गैडहवा गाउँपालिका ८ अन्तर्गत हसनापुरमा अवस्थित जग्गाको सदुपयोग भएको छ । उपयोग नहुँदा त्यत्तिकै बाँझो रहेको

सिन्धुलीमा भजन संरक्षण अभियानमा महिला

सिन्धुली, पुस ११ । महिलाले भजन नाचलाई विशेष महत्वका साथ प्रदर्शन गर्न थालेका छन् । लोपोन्मुख हुँदै गएको परम्परागत भजन नाचलाई संरक्षण गर्ने उदेश्यले महिला कलाकारहरुले भजन नाचलाई विभिन्न सभा

प्रतिनिधिसभाको बैठक आज बस्दै, नेकपाले सभामुखबारे अझै निर्णय गर्न सकेन, सभामुख चयन प्रक्रिया अघि नबढ्ने सम्भावना

काठमाडौं, पुस ११ । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । यही पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको हो । बैठकले निधन

काँग्रेस केन्द्रीय समिति बैठक आज, असन्तुष्ट पक्ष सहमतिमा नआए बैठक नरोक्ने संस्थापनको चेतावनी

काठमाडौं, पुस ११ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि दुई सातादेखि जारी प्रयास भने अझै सफल हुन सकेको छैन । आन्तरिक विवाद

सुक्खा पहिरोले सडक अवरुद्ध, मुक्तिनाथ जाने आउने यात्रु प्रभावित

मुस्ताङ, पुस ११ । राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा

इजरायलका प्रधानमन्त्री नेतान्याहूको शक्तिशाली नेताको छवी कायमै

काठमाडौं, पुस ११ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दलभित्रको मतदानमा आफूले जीत हासिल गरेको दावी गरेका छन् । पार्टीका एक लाख १६ हजार मतदान गर्न योग्य मतदातामध्ये ४१ प्रतिशतले गरेको