Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


सुनको भाउ एकै दिन तोलामा ५०० ले वृद्धि

काठमाडौं, पुस ११ । शुक्रबार सुनको भाउ उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य एकैपटक तोलामा ५०० रुपैयाँले वृद्धि भएर तोलाको ७३ हजार ३०० रुपैयाँमा

जयवागेश्वरीको मन्दिरमा भित्तेचित्र फेला

काठमाडौं, पुस ११ । पाशुपत क्षेत्रको ग्वलमा रहेको जयवागेश्वरीको मन्दिर पुनःनिर्माणका लागि भत्काउँदा मन्दिरभित्र रहेको अर्को मन्दिरमा पुरातात्विक महत्वका भित्तेचित्र फेलापरेको छ । शुक्रबार मन्दिरको पछाडिको भित्तामा विभिन्न देवी–देउताका तान्त्रिक

पार्टीबाट सरकार सन्चालन हुनुपर्छ : खनाल

काठमाडौं, पुस ११ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीबाट सरकार सन्चालन हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक

‘सिद्धबाबा’को बयान सकियो, आइतबार थुनछेक बहस, भजन–कीर्तन र नाराबाजी

सुनसरी, पुस ११ । जबर्जस्ती करणीको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीको बयान शुक्रबार जिल्ला अदालत सुनसरीमा सकिएको छ । वादी–प्रतिवादी दुवैतर्फको बयान सकिएको हो । समय अभावका कारण शुक्रबारै

विकास निर्माणसम्बन्धी विवादहरु प्राथमिकताका साथ निरुपण : प्रधानन्यायाधीश

काठमाडौं, पुस ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विकास निर्माणसँग सम्बन्धित विवादहरु पनि अदालतमा आएकाले अदालतले त्यस्ता विवादहरुलाई प्राथमिकताका साथ निरुपण गरिरहेको बताएका छन् । शुक्रबारदेखि राजधानीमा सुरु भएको कानुन र

‘माथि’को आदेश पालना : नेपाल ट्रस्ट, ‘झुटोसमेत बोल्नुपर्‍यो’

काठमाडौं, पुस ११ । नेपाल ट्रस्टअन्तर्गत् ल्याइएको स्व. राजा वीरेन्द्र शाह र उनको परिवारको सम्पत्ति दुरुपयोग भएको आरोप लागेपछि ट्रस्टका कर्मचारीहरुले आफूहरुले ‘माथि’को आदेश पालना गरेको स्पष्टीकरण दिएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनको मिति घोषणा, असन्तुष्ट समूह अनुपस्थित

काठमाडौं, पुस ११ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरिरहेका बेला कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको मिति तोकेको छ । शुक्रबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट

‘जिमखाना फाइट नाइट’: विजेतालाई ५० हजार

काठमाडौं, पुस ११ । शनिबार राजधानीमा आयोजना हुने दोस्रो ‘जिमखाना फाइट नाइट’को तयारी पूरा भएको छ । शुक्रबार काठमाडौंमा आयोजक जिमखाना मुवाँथाईले पत्रकार सम्मेलन गरी बक्सिङ र मुवाँथाईका स्टार खेलाडीहरुलाई

मेडिकल कलेजहरुमा भर्ना प्रक्रिया सुरु गराउन चिकित्सा शिक्षा आयोगको निर्देशन

काठमाडौं, पुस ११ । चिकित्सा शिक्षा आयोगले विभिन्न संकायमा स्नातक तहमा भर्ना प्रक्रिया सुरु गर्न विश्वविद्यालय र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी त्रिभुवन विश्वविद्यालय,

आर्मी र पुलिस विजयी, शेर्पाको पहिलो हार, सरस्वतीले फाइदा लिन सकेन

काठमाडौं, पुस ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरणको खेलमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटो