Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


२८ अंकले बढ्यो शेयर बजार

काठमाडौं । पछिल्ला तीन कारोबार दिन लगातार घटेको शेयर बजार सोमबार भने उकालो लागेको छ । दिनभरको उतार चढावकाबीच नेप्से सोमबार २८.९१ अंकले बढेर २६१२ को विन्दुमा पुगेको छ ।

युवाले नेपालमा सुरिक्षत भविष्य देख्न छाडे : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भएपनि युवा पलायन नरोकिएको बताउनुभएको छ । सोमबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा

पत्रकारिता सरकारलाई खबरदारी गर्न नरोकिने आन्दोलन हो : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताउनुभएको छ । सोमबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै

‘संघ र प्रदेशसँग समन्वय नहुँदा वनका समस्या समयमा समाधान हुन सकेनन्’

काठमाडौं । संघ र प्रदेश सरकारबीच वनसँग सम्बन्धी कार्यालयहरुको सम्पर्क टुट्दा राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा वनक्षेत्रका समस्या समाधानमा असहजता आएको सरोकारवाला निकायहरुले बताएका छन् । सोमबार राष्ट्रिय सभा अन्तरर्गतको संघीयता

विश्वमै प्रजातन्त्रको क्षयिकरण भइरहेको छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयिकरण भइरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले संसारमा २०२४ मा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा निर्वाचन भएको स्मरण

त्रिभुवन विमानस्थलको सुधारको कार्य योजना १५ दिनभित्र पेस गर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको लागि कार्ययोजना बनाएर १५ दिनभित्र पेस गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ । सोमबार त्रिभुवन विमानस्थलमा देखिएका

आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एक वर्षभित्र सरकारले आत्महत्याका घटनालाई न्युनिकरण गर्ने बताउनुभएको छ । सोमबार सिंहदरबारमा गृह मन्त्रालय र काठमाडौं विश्व विद्यालय मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन तथा

आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले

राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन

नवलपुरमा तोरी उत्पादनमा वृद्धि हुने अनुमान

नवलपुर । तोरीको पकेट क्षेत्रका रुपमा रहेको नवलपुरमा यस वर्ष पनि उत्पादन राम्रो हुने देखिएको छ । कृषकले लगाएको तोरी यो वर्ष राम्रो हुने देखिएपछि किसान उत्साहित बनेका छन् ।