Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


बारसँग मेरो कुनै विमति छैन : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल बार एशोसिएशनसँग आफ्नो कुनै विमति नरहेको स्पष्ट पार्नुभएको छ । आइतवार बार दिवसको अवसरमा भक्तपुर जिल्ला अदालत बार एशोसिएशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

चुरियामाई सुरुङ मार्ग आजबाट सर्वसाधारणका लागि खुला

काठमाडौं । मकवानपुरको चुरियामाई सुरुङ मार्ग आजबाट हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । हेटौँडादेखि तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङ मार्गको जीर्णोद्धार कार्य पूरा भएपछि

६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत मध्यान्ह १२ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन

रवि लामिछानेको मुद्दामा आजदेखि बयान शुरु हुँदै

काठमाडौं । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दामा आजदेखि बयान शुरु हुँदैछ । जिल्ला अदालत कास्कीले सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका लामिछानेको सोमबारदेखि बयान

मोजाम्बिकमा आँधीले ९४ को मृत्यु

एजेन्सी । पूर्वी अफ्रिकी मुलुक मोजाम्बिकमा आएको चक्रवात चिडोले कम्तीमा ९४ जनाको ज्यान लिएको छ । देशको राष्ट्रिय जोखिम तथा प्रकोप व्यवस्थापन संस्थान (आई.एन.जी.डी) ले ७ सय ६८ जना घाइते

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली नेपालतर्फ आउने भएकाले हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले सवारी साधन खरिदका लागि कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको नियमनकारी निकायका रुपमा नेपाल राष्ट्र बैंकलाई तोकेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै

जीतको खुुशीमा जनकपुरमा भण्डारा

काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् । हिजो भएको एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराएर

रवि लामिछानेविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको छ । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा

बारको आन्दोलन कायमै रहन्छ : बार अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संवैधानिक व्यवस्था विपरित न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन कायमै रहने बताउनुभएको छ । आइतवार बार दिवस, २०८१ को अवसरमा सञ्चारकर्मीहरुसँग कुराकानी