Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


आजको मौसम : चिसो बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणालीका कारण हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा नेपालको खराब प्रदर्शन

काठमाडौं । अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा क्षितिज खनालसँगै नेपाली खेलाडीको यात्रा छनोट चरणमा नै सिमित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमवारदेखि शुरु भएको ब्याडमिण्टन च्यालेन्जको मेन्स सिंगल्समा

रवि लामिछाने सांसद पदबाट निलम्बन

काठमाडौं । प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई संसद सचिवालयले निलम्वन गरेको छ । सोमबार संसद सचिवालयले चितवन जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित सांसद लामिछानेलाई सांसद पदबाट निलम्वन गरेको हो

‘कर्मचारी प्रशासनलाई पार्टी कार्यकर्ता भर्ती गर्ने थलो बनाउनु हुँदैन, ट्रेड युनियनहरु खारेज गरौं’

काठमाडौं । संघीय निजामति सेवा विधेयकलाई एकीकृत संघीय निजामति विधेयकको रुपमा विकास गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति

अञ्जला कोईराला अदालतमा उपस्थित हुनुपर्छ : सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोईराला अदालतमा उपस्थित हुनुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने

सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायलयलाई प्रभावित बनाएको आरोप लगाउनुभएको छ । सोमबार महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा बोल्दै कानूनमन्त्री चौरसियाले

नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना रहेको बताउनुभएको छ । सोमबार योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज-२०२४ को उद्घाटन गर्दै अध्यक्ष दाहालले

फौजदारी न्याय प्रणालीलाई गतिशिल, प्रभावकारी एवं विश्वसनिय बनाउनुपर्छ : प्रधानन्यायधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रणालीलाई गतिशिल, प्रभावकारी एवं विश्वसनिय बनाउनुपर्ने बताउनुभएको छ । महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायधीश

माओवादी केन्द्रले माग्यो सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी केन्द्रले सभापति

अहिले कांग्रेसमा विचलन छ : शेखर कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली कांग्रेसभित्र विचलन रहेको स्वीकार गर्नुभएको छ । सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले