Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


संविधान संशोधन समावेशतालाई थप सुदृढ गर्नका लागि हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभइ थप सुदृढ गर्नका लागि हुने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको

आज सुनको मूल्य स्थिर

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

नवलपरासीका कैदीबन्दीलाई तत्काल स्थानान्तरण गर्न सुझाव

नवलपरासी । नवलपरासी कारागार कार्यालयमा क्षमताभन्दा बढी कैदीबन्दीहरु रहेको पाइएपछि उनीहरुलाई तत्काल स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको छ । जिल्लामा रहेको कारागार र हिरासत अनुगमन गर्न आएको मुख्य न्याधिवक्ताको कार्यालय लुम्बिनी

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा वडा प्रहरी कार्यालय लमहीमा कार्यरत लमही नगरपालिका–७ निवासी २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मृत्यु

डार्फरमा हतियारको प्रवाह रोक्न संयुक्त राष्ट्र संघलाई सुडानको आग्रह

एजेन्सी । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्हानले संयुक्त राष्ट्र संघलाई पश्चिमी सुडानको डार्फर क्षेत्रमा हतियारको प्रवेश रोक्न आग्रह गर्नुभएको छ । सुरक्षा परिषद्को प्रस्तावहरूको कार्यान्वयन सुनिश्चितका लागि

सरकार पुरै अवधि टिक्ने ऊर्जामन्त्री खड्काको दाबी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले काँग्रेस–एमाले सरकार पुरै अवधि टिक्ने दाबी गर्नुभएको छ । गृह जिल्ला संखुवासभाको खाँदबारीमा आयोजित नेपाली काँग्रेस पार्टीको एकसय दिने विशेष सांगठनिक अभियान

जिल्ला अदालत कास्कीमा आज पनि बयान

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगी गरेको मुद्दाका आरोपीहरूको बयान आज पनि जिल्ला अदालत कास्कीमा जारी रहने भएको छ । सोमबार गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीको बयान

ओलम्पिक कमिटिमा अनलाइनमार्फत मनोनयन

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ नेतृत्व चयनको लागि अनलाइनमार्फत मनोनयन दर्ता गरिएको छ । अदालतको ‘तत्काल चुनाव नगर्नु’ भन्ने आदेशअनुसार प्रहरीले रोके पनि एनओसी नेतृत्वले जबरजस्ती प्रक्रिया

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

हनियालाई मारेको इजरायलको स्वीकारोक्ति

एजेन्सी । इजरायलका रक्षामन्त्रीले आफ्नो देशमा आक्रमण गर्ने जो कोहीलाई नछाड्ने चेतावनी दिएका छन् । हमासका राजनीतिक नेता इस्माइल हनियाहलाई गत जुलाईमा इरानको तेहरानमा आफ्नो देशले मारेको उनले स्वीकारेका छन्