Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


देशभरका ४३ अस्पतालबाट निःशुल्क डायलाइसिस सेवा

सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ ओटा स्वास्थ्य संस्थालाई सो सेवा प्रदान गर्न अनुमति दिएको हो । यो अनुमतिसँगै मुलुकभरका ४३ अस्पतालवाट निःशुल्क डायलाइसिस

नेप्सेमा सूचीकृत कम्पनीको नियमन बोर्डले नै गर्ने

रियल सेक्टर क्षेत्रलाई पुँजीबजारमा कसरी आकर्षित गर्ने भन्ने विषयमा विहीबार बोर्डले राजधानीमा गरेको कार्यक्रममा यस्तो बताइएको हो । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पुँजीबजारमा रियल स्टेट सेक्टरलाई पनि भित्र्याउन पहल

नेपाल–बेलायत मैत्रीसम्बन्धको संस्करणात्मक टिकट प्रकाशन

नेपाल–बेलायतबीच २००औं वर्ष मैत्रीसम्बन्ध स्थापना भएको उपलक्ष्यमा हुलाक सेवा विभागले १० रुपैयाँ अंकित हुलाक टिकट प्रकाशन गरेको हो । विहीबार नेपाल ब्रिटेन चेम्बर अफ कमर्सले राजधानीमा गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर

विहीबार पनि सुनको मूल्य उकालो लाग्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले उकालो लागेर तोलाको ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

सेयर बजारमा ३० अंकको बृद्धि

अघिल्लो दिन सामान्य अंकलेमात्र सकारात्मक रहेको बजारमा यसदिन उत्साहजनक सुधार आयो । नेप्से १४ सय ४३ पुग्यो । कारोबार भएका सबै समूह उकालो लागे । बीमा समूह सबैभन्दा उच्च २

तीन दलको सिन्डिकेटका कारण निर्वाचन नहुने खतरा : कमल थापा

विहीबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले कोठेबैठक, निर्णय, सहमति–असहमतिका कारण मुलुक अस्थीर बनेको जिकिर गरे । कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेस–एमाले र माओवादी केन्द्रकै अडान र असहमतिका कारण मुलुकले

नेपाल–चीनले पहिलोपटक संयुक्त सैन्य अभ्यास गर्ने चिनियाँ सेनाको घोषणा

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल याङ यूचुनले विहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनकाक्रममा यस्तो जानकारी दिएका हुन् । सन् २०१७ को सुरुतिरै नेपालसँग संयुक्त सैन्य अभ्यास हुने जानकारी पनि

जागिर लगाइदिने भन्दै भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको खुलासा, तीन पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौंको बौद्ध, नयाँबस्ती बस्दै आएका काभ्रे, महादेवस्थान–७ का बिनुबहादुर तिमल्सिना, भक्तपुर, कमलविनायक बस्दै आएका दोलखा, भीमेश्वर–५ का प्रकाश बस्नेत र कास्की, दाङसिङ–५ का भीमप्रसाद न्यौपाने रहेका छन् ।

सरकारले आतंककारी र अपराधीहरुलाई संरक्षण गरिरहेको छ : ओली

एमाले भातृसंगठन युवा संघका रूपन्देही अध्यक्ष दुर्गा तिवारीको स्मृतिमा विहीबार बुटवलमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै ओलीले ‘मुलुक विखन्डनको उद्देश्यले आएको प्रस्तावमा छलफलसमेत हुन सक्दैन’–भने । सरकारले आतंककारी र अपराधीहरुलाई संरक्षण गरिरहेको

Minister Bhandari urges for proper utilization of forest products

While distributing the prizes to the winners of poetry recitation programme organized by National Trust for Nature Conservation, Central Zoo, he stressed on effective management of the zoo. Today is