Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


विराटनगरमा १४ करोड बढीको लागतमा दुई तले बसपार्क बन्ने

विराटनगर–१५ स्थित साविकको बसपार्कलाई व्यवस्थित गर्न १४ करोड ११ लाख ५५ हजार रुपैयाँ लागतमा करिब डेढ बिघा क्षेत्रफलमा फैलिने आधुनिक बसपार्क निर्माण कार्य अघि बढाइएको हो । विराटनगर उपमहानगरपालिकाले नगर

पूर्वराजाको सुसेलीमा गणतन्त्रे काँचो वायु

-नरेन्द्रराज पौडेल अलि दिन अघि विश्वहिन्दु महासंघको उद्घाटन समारोलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान शासकीय अव्यवस्था र नेतृत्वको अकर्मण्यताको खिल्ली उडाउँदै जनविद्रोहको ध्वाँस दिएका थिए । विरोधमा ङार्रङुर्र वक्तव्यबाजी

एकताकलीलाई हात्ती सुन्दरीको ताज, शृङ्गारमा उत्कृष्ट पुनम

विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ । अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने । क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन्

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिने, आर्मीको अग्रता कायमै

सुनसरीको धरानमा आज हुने विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने कार्यक्रम छ । प्रतियोगिताको समापन अघि आज विभिन्न टिम गेम्सका फाइनल खेल हुनेछन् । राष्ट्रिय खेलकुद सकिन १

आज तमू ल्होसार पर्व मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना

तस्विर सौजन्यः नविन गुरुङ ल्हो को अर्थ वर्ष र सारको अर्थ हो नयाँ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । पुस १५ गतेको

३५ जना रुसी कुटनीतिज्ञलाई अमेरिका छोड्न ओबामाको निर्देशन

राष्ट्रपति ओबामाले हालै भएको राष्ट्रपतिको निर्वाचनमा साइबर हमला गरेको आरोप लगाउँदै ३५ जना रुसी कुटनीतिज्ञलाई ७२ घण्टाभित्र अमेरिका छाड्न निर्देशन दिएका हुन् । अमेरिकाले दुई वटा रुसी कार्यालय बन्द गर्नेसमेत

पृथ्वीजयन्तीमा सार्बजनिक छुट्टी, चाँडै निर्णयको तयारी

मन्त्रिपरिषदको बिहीबारको बैठकमा कांग्रेसका अर्जुननरसिंह केसी र प्रकाशशरण महतले पृथ्वीजयन्तीमा छुट्टी नदिनुले राष्ट्रनिर्माता र नेपाल एकीकरणप्रति उदासीनता देखाएको अर्थ लाग्ने हुँदा तत्काल उचित निर्णय लिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

वाइवाई अब युरोपमा उत्पादन हुँदै

युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुने र चौधरी युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुने कम्पनीले जनाएको छ । सर्बियाबाट निकट भविष्यमै वाइवाईको व्यावसायिक उत्पादन

नेपाल-चीन सैन्य तालिम हुने, मिति टुङ्गो लागेन

काठमाडौं, पुस १५ । दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उदेश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम हुने भएको छ । उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा

दशगजा क्षेत्रमा गोली चल्यो, दुई प्रहरी हवल्दार घाइते

भन्सार क्षेत्रनजिकको सो दशगजा क्षेत्रमा गोली चल्दा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा एअरगनको गोलीजस्तो देखिने छर्राहरु भेटिएको