Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


Main opposition continues with House obstruction

With the commencement of the today’s House session, UML’s lawmaker Baijanath Chaudhary termed the constitution amendment proposal that was said to be for the fresh demarcation of boundary of the

न्याय सम्पादनमा विलम्ब गरे न्यायाधीशहरुलाई नछाड्ने प्रधानन्यायाधीशको चेतावनी

जिल्ला अदालत रुकुमको नयाँ भवनको विहीबार उद्घाटन गर्दै उनले ‘सेवाग्राहीलाई उनीहरुले मागेको सेवा जतिसक्दो छिटो प्रवाह गर्नु अदालतको जिम्मेवारी हो’–भनिन् । महिला, बालबालिका तथा सिमान्तकृत वर्गलाई प्राथामिकतामा राखेर अदालतबाट सेवा

कैलाली–कन्चनपुरलाई ५ नम्बरमा, झापा, मोरङ र सुनसरीलाई २ नम्बर प्रदेशमा गाभ्नुपर्ने माग

विहीबार फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यलय तीनकुनेमा पत्रकार सम्मेलन गरी उनले ‘तीनै दलका शीर्ष नेताहरु आफ्नो स्वार्थबाट माथि उठ्न नसकेको र उनीहरुका कारण अस्थिरता बढेको’ आरोप लगाए । यस्तै, सो पार्टीको

विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउनु चुनौती : प्रधानमन्त्री

ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित समारोहमा उत्कृष्ट विद्यार्थीहरुलाई पदक तथा पुरस्कारसमेत वितरण गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउनु आजको चुनौती

‘राजा वीरेन्द्रको हत्यापछि देशमा भाँडभैलो मच्चियो’

कार्यक्रमका सहभागीहरुले राजा वीरेन्द्रको हत्यापछि देशमा भाँडभैलो मच्चिएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरुले राजा वीरेन्द्रको वंशनाशको घटनालाई छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग पनि गरेका थिए ।

सभामुखको तीनदिने ‘अल्टिमेटम’, प्रधानमन्त्री ‘काठमाडौंबाहिर नजाने’ (भिडियो रिपोर्ट)

संसद–सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका ९ दलले निरन्तर अवरोध गरेपछि संसद बैठकमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमाथि छलफल हुन नसकेको हो । देशभरका जनताको

‘वन्यजन्तुको संरक्षण र चिडियाखाना व्यवस्थित गर्ने कार्य प्राथमिकतामा’

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखान व्यवस्थापन गरेको २१औं वार्षिकोत्सवको अवसरमा विहीबार चिडियाखाना परिसरमा आयोजित कार्यक्रममा वनमन्त्री भण्डारीले चिडियाखानाको निर्माणका साथै वन्यजन्तुको संरक्षण र संवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि

सडक विस्तारविरुद्ध आन्दोलनको घोषणा

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनताको निजी घर तथा जग्गाको उचित मुआब्जा प्रदान गरेरमात्र सडक विस्तार गर्न सरकारसँग माग राखेका छन् । यस्तै, सडक

संविधान संशोधन नगरी निर्वाचन गर्न नहुने मधेसी मोर्चाको अडान

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को केन्द्रीय कार्यालय बिजुलीबजारमा विहीबार बसेको मोर्चाको बैठकले संविधान संशोधन नगरी निर्वाचन गर्दा त्यसले द्वन्द्व निम्त्याउने निष्कर्ष निकालेको छ । बैठककाबारेमा जानकारी दिँदै तमलोपा उपाध्यक्ष वृशेषचन्द्र

फुटवेयर विजनेस एक्स्पो भृकुटीमन्डपमा सुरु

नेपाली जुत्ताघरको आयोजनामा भएको एक्स्पोको विहीबार एक कार्यक्रमका बीच स्वास्थ्यमन्त्री गगन थापाले शुभारम्भ गरे । एक्स्पोमा शिखर सुज, बीएफ डिएरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज,