पृथ्वीजयन्तीमा सार्बजनिक छुट्टी, चाँडै निर्णयको तयारी « Image Khabar


पृथ्वीजयन्तीमा सार्बजनिक छुट्टी, चाँडै निर्णयको तयारी


Imagekhabar
१५ पुष २०७३, शुक्रबार ०६:५१

मन्त्रिपरिषदको बिहीबारको बैठकमा कांग्रेसका अर्जुननरसिंह केसी र प्रकाशशरण महतले पृथ्वीजयन्तीमा छुट्टी नदिनुले राष्ट्रनिर्माता र नेपाल एकीकरणप्रति उदासीनता देखाएको अर्थ लाग्ने हुँदा तत्काल उचित निर्णय लिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

सहरी विकासमन्त्री केसीले आज आफूहरु नेपाल र नेपालीका नाममा मन्त्री हुन पाउनुमा शाहको योगदान रहेको उल्लेख गरेका थिए ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्