तीन दलको सिन्डिकेटका कारण निर्वाचन नहुने खतरा : कमल थापा « Image Khabar


तीन दलको सिन्डिकेटका कारण निर्वाचन नहुने खतरा : कमल थापा


Imagekhabar
१४ पुष २०७३, बिहीबार १९:१८

विहीबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले कोठेबैठक, निर्णय, सहमति–असहमतिका कारण मुलुक अस्थीर बनेको जिकिर गरे ।

कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेस–एमाले र माओवादी केन्द्रकै अडान र असहमतिका कारण मुलुकले समस्या व्यहोर्न बाध्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्