
विहीबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले कोठेबैठक, निर्णय, सहमति–असहमतिका कारण मुलुक अस्थीर बनेको जिकिर गरे ।
कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेस–एमाले र माओवादी केन्द्रकै अडान र असहमतिका कारण मुलुकले समस्या व्यहोर्न बाध्य भएको बताए ।
प्रतिक्रिया दिनुहोस्