उद्योग संगठनको आयोजनामा हुने एक सातासम्म चल्ने कृषि तथा औद्योगिक प्रदर्शनको तयारी पूरा भएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र
सोमबार क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको टिमलाई १–० ले पराजित गर्दै संकटाले अन्तिम चारमा ठाउँ पक्का गरेको हो । संकटालाई जिताउन राज पौडेलले निर्णायक गोल गरे । संकटाले अब सेमिफाइलमा रुपन्देही–११ सँग
पोखरा विश्वविद्यालयको १४औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षित जनशक्ति जोखियुक्त र अल्प रोजगारीका लागि विदेश पलायन हुन बाध्य भइरहेको बताइन् । कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले शैक्षिक अवस्था
काठमाडौंको भृकुटीमन्डपमा जारी महाधिवेशनमा सदस्य पदमा धेरै उम्मेदवार रहेकाले प्राविधिक कारणले मंगलबार (भोलि)मात्र मतदान गरिने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । अध्यक्षको मतगणना सोमबारै हुनेछ । अध्यक्षमा कमल थापा र
सोमबार सिंहदरबारमा दोस्रोपटक बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिका लागि १४ जनाको नाम सिफारिस गरेको हो । मन्त्रिपरिषदको बैठकले युएईमा आशा लामा, जापानमा प्रतिभा राणा, डेनमार्कमा युवनाथ लम्साल, बहराइनमा पदम सुन्दास,
दृष्यः खिम्ती–ढल्केबर प्रसारणलाइन । फाइल
मृत्यु हुनेमा डडेल्धुरा कोटेली गाविस–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउद रहेका छन् । खानेपानीको विषयलाई लिएर भएको सामान्य विवादले चर्कोरुप लिएपछि सोही ठाउँका २४ वर्षीय भीमबहादुर भुलले खुकुरी प्रहार गर्दा
घाइते हुनेहरुमा सुनसरी सोनापुर–२ का वीरेन्द्र साह, उनकी पत्नी मधुदेवी साह, सुनसरी, रामनगर भुटाहा–७ का मोहमद नजिव, र मोहमद सुभान मियाँ, मोरङ, केराबारी–२ का फणीन्द्र रोक्का, मोरङ, रंगेली नगरपालिका–५ का
गम्भीर घाइते हुनेमा झापा बुधवारे–४ का २४ वर्षीय सविन धिमाल र कन्काई–८ का ४२ वर्षीय दीपक राई छन् । झापाको बिर्तामोडबाट इलामको पशुपतिनगरतर्फ काठ लिन गएको को३प ६०६० नम्बरको ट्रक