म्यारिल्यान्डको चिसापिकमा भएको लिलाम बढाबढमा २ लाख ४३ हजार डलरमा फोन बिक्री भएको थियो । लिलाम बढाबढमा १ लाख डलरबाट बोलकबोल सुरु भएको थियो । हिलटरको फोन किन्नेको पहिचान भने
यसअघि, मलेसियाले क्वालालम्पुरस्थित उत्तर कोरियाली राजदूत काङ चोललाई बोलाएर उनको भनाइका सम्बन्धमा सफाइ मागेको थियो । काङ चोलले क्वालालम्पुरमाथि ‘दुश्मन शक्तिसँग साँठगाँठ गरेको’ आरोप लगाएका थिए । मलेसियाली प्रहरीले एकजना
इन्जिनियरिङ संकायका विद्यार्थीले प्राध्यापक पदपूर्तिको माग राख्दै विश्वविद्यालयको कार्यालय तोडफोड गरेका हुन् । विद्यार्थीका मागबारे छलफल भइरहेकाबेला २०/२५ जनाको संख्यामा आएको विद्यार्थीको एक समूहले अचानक विश्वविद्यालयका प्रशासन कार्यालयमा प्रवेश गरी
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १३औं महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनको विकल्प नभएकाले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताए । राजनीतिक परिवर्तन संस्थागत गर्न
हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय
कल्भर्ट निर्माण कार्य भइरहेका बेला दुई दिन अघि एक दर्जनको हराहारीमा हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले निर्माणस्थल भारततर्फ पर्ने भएकाले तत्काल निर्माण कार्य बन्द गर्न लगाएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले
केही साता अघि नेपालमै पहिलोपटक बृहत ‘स्वास्थ्य महोत्सव’को आयोजना गरेर उनले नयाँ परिचय बनाएका छन् । हालैमात्र काठमाडौं आएका शर्मासँग समसामयिक घटनाक्रमका बारेमा पत्रकार राजन कुईंकेलले गर्नुभएको कुराकानीको अंश: कति
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सामान्य प्रशासन मन्त्री हितराज पाण्डे नेतृत्वको सुझाव समितिले दिएको प्रतिवेदन स्वीकार गर्दै विज्ञहरुसँग थप छलफल गरेर तराईका जिल्लामा स्थानीय तहको संख्या
शिक्षा नियमावलीअनुसार कारबाही गरेर त्यहाँ अध्ययनरत् विद्यार्थीले कुन ठाउँमा परीक्षा दिने र कुन ठाउँबाट प्रमाणपत्र लिने सबै जानकारी दिन समेत निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिए ।
-सीता पाण्डे, ईमेज माघ मसान्तसम्म सडकको स्तरोन्नतिको काम सक्ने गरी सम्झौता भए पनि ठेक्का लिने कम्पनीले समयमै काम नगर्दा ढिलो भएको हो । पाल्पाको छहरा–तीनगिरे सडक स्तरोन्नतिको जिम्मा पाएको आशिष